विशेष

ट्रक बम बिस्फोटमा परि सिरियामा ४६ जनाको मृत्यु
१७ वैशाख, काठमाण्डौँ । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिस्फोट गराइएको अन्तराष्ट्रिय संञ्चारमाध्यम एजेन्सीले जनाएको छ । सिरियाली नागरिक प्रतिरक्षा समूहका उद्धारकर्मीहरुले जारी गरेका तस्वीरमा उद्धारकर्मीहरु आगोका..

उत्तर कोरियाली नेता किम जिवीतै रहेको दक्षिण कोरियाको दावि
१५ वैशाख, काठमाण्डौँ । उत्तर कोरियाली नेता किम जोङ उन जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ । त्यहाँका एकजना उच्च सुरक्षा सल्लाहकारका अनुसार नेता उन स्वास्थ्य र जिवितै रहेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन् । उनले सो कुरो अमेरिकी टेलिभिजन सिएनएनसँग भनेका छन् । उत्तर कोरियाली नेता उन उत्तर कोरियाको पूर्वी भूभागमा रहेको एक रिसोर्टमा अप्रिल..

कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार पुग्यो
१२ वैशाख, काठमाण्डौँ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)का कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजारको नजिक पुगेको छ । अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरीकाको जोन्स हप्किन्स युनिभर्सिटीले भर्खरै मात्र सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म अमेरीकामा मृत्यु हुनेको संख्या ४९ हजार नौ सय ५४ पुगेको छ, भने संक्रमितको संख्या आठ लाख ६९ हजार एक सय..

अमेरीकाले दुई महिनाका लागि ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि रोक्यो
१० बैशाख, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि २ महिना सम्मकालागि रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारीक ट्वीट मार्फत सो जानकारी गराएका हुन् । कोभिड १९ का कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पको भनाइ छ । त्यसका लागि अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुने छैन । तर आलोचकहरुले भने..

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार पुग्यो
८ बैशाख, काममाण्डौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो रिपोर्ट अनुसार हालसम्म ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ । यता सङ्क्रमितको संख्या भने साढे सात लाखभन्दा बढी रहेको उल्लेख गरिएको छ । कोरोना भाइरसको कारण अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरैको मृत्यु भएको जनाईएको छ । उक्त त्थ्याङ् अनुसार मृत्यु..

ट्रम्पको चेतावनीः महामारी फैलिनुमा चिन जिम्मेवार भए परिणाम भोग्नुपर्छ
७ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को महामारी फैलिनुमा चिन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीनलाई चेतावनी दिँदै नियतवश फैलाइएको पाइएमा चीनले त्यसको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । शनिबारको नियमित ब्रिफिङमा बोल्दै राष्ट्रपती ट्रम्पले चीनको अर्थतन्त्र, कोरोना भाइरसबारे तथ्यांक र भाइरसविरुद्ध चालेको सुस्त कदमले आशंका जन्माएको बताएका हुन । यस्तै ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेमा अमेरिका सबैभन्दा अगाडि नरहेको..

काेराेनाका कारण विश्वमा १ लाख ४५ हजार ५ सय ५१ जनाकाे मृत्यु
काठमाडाै, ५ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख ४५ हजार ५ सय ५१ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमित संख्या २१ लाख ८२ हजार ८ सय २३ पुगिसकेकाे छ । महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस फैलिन सुरू भएकाे ३ महिना बढि भइसकेकाे छ । हाससम्म विश्वका २ सय भन्दा बढी देशहरूमा यसकाे संक्रमण देखिएकाे छ । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु..

दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी
४ बैशाख, काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट..

काेराेना अपडेट : हालसम्म १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु
काठमाडाै, २ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म विश्वमा १९ लाख ३८ हजार १ सय ३६ जनामा काेराेना संक्रमित देखिएकाे हाे । नेपालमा पनि काेराेना संक्रमित दिनानुदिन बढिरहेकाे छ । हाल नेपालमा ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण भइसकेाका मध्ये १६ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ । पछिल्लाे २४ घण्टाकाे विवरणलाइ हेर्ने हाे भने चीनमा..

काेराेनाका कारण अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु
काठमाण्डाै, ३० चैत्र । काेराना भाइरसका कारण अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकामा ५ लाख ३३ हजार ८८ जना काेराेना संक्रमित पुगिसकेकाे छ । मृत्यु हुने संख्या विश्वमा १ लाख ८ हजार ८ सय ३७ जना पुगिसकेकाे छ । विश्वमा काेराेना संक्रमित १७ लाख ८० हजार ७ सय १४ जनामा काेराेना संक्रमित देखिएकाे छ । नेपालमा भने ४ हजार ४ सय २६ जनाकाे..