काठमाण्डाै, ३० चैत्र । काेराना भाइरसका कारण अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकामा ५ लाख ३३ हजार ८८ जना काेराेना संक्रमित पुगिसकेकाे छ ।
मृत्यु हुने संख्या विश्वमा १ लाख ८ हजार ८ सय ३७ जना पुगिसकेकाे छ । विश्वमा काेराेना संक्रमित १७ लाख ८० हजार ७ सय १४ जनामा काेराेना संक्रमित देखिएकाे छ ।
नेपालमा भने ४ हजार ४ सय २६ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । शनिबार मात्र ३ जनामा काेराेना पाेजेटिभ देखिएपछि हाल १२ जना पुगेकाे छ । १२ जना मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।