विशेष

लकडाउन चाँडै हटाउँदा घातक हुन सक्छः डब्ल्यूएचओ प्रमुख टेड्रोस
२९ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागी लगाईएको लकडाउन चाँडै हटाउँदा घातक हुने विश्व स्वास्थ्य संगठनका (डब्ल्यूएचओ) प्रमुख डा. टेड्रोस अदानोम घोव्रेयेससले चेतावनी दिएका छन् । व्रासिल्सको जेनेभा भर्चुअलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न राष्ट्रले जारी गरेका लकडाउन छिटो हटाउन नहुनेमा जोड दिए । डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्काे आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्ने रणनितीबारे सतर्क..

मित्र राष्ट्र भारतमा एकै दिनमा ४० जनाको मृत्यु, संक्रमितको संख्या तिव्र गतिमा बढ्दै
२९ चैत, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय भारतमा तीब्र गतिमा फैलिएको पाइएको छ । गएको २४ घन्टामा मात्र छिमेकी राष्ट्र भारतमा १ हजार ३५ जना नयाँ संक्रमित थपिएको पाईएको छ । साथै थप ४० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज (शनिबार) बिहानको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार ६ सय पुगिसकेको छ..

काेराेनाका कारण अमेरिकामा एक दिनमा २ हजार ३५ जनाकाे मृत्यु
२९ चैत्र । पछिल्लाे २४ घण्टालाइ मात्र हेर्ने हाे भने अमेरिकामा मात्र २ हजार ३५ जनाकाे मृत्यु भएकाे छ । चीनमा भने पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे र ४२ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ । विश्वमा हालसम्म काेराेना भाइरस संक्रमित १७ लाख पुगेकाे छ । ३ लाख ७६ हजार ५ सय २१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् भने । १ लाख २ हजार ७ सय ५१ जनाकाे..

कोरोना भाइरसः युरोपियनहरुलाई अमेरीका प्रवेशमा रोक
२९ फाल्गुन, काठमाण्डौँ । संयुक्त राजय ओरीकामा कोरोना भाईरसको संक्रमण रोक्न युरोपबाट अमेरीका प्रवेशमा रोक लगाईने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलन नदिन युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यो नियम आउदो शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । आज बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले यस्तो घोषणा गरेपनि उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध..