चुलाचुलीमा कोरोनाको संक्रमण रोक्न उच्च सतर्कता, हेल्प डेस्क र क्वारेन्टाइनको स्थापना

१० चैत्र, झापा । इलामको चुलाचुलीमा कोरोना भाईरसको संक्रमण रोकथामका लागी साहयता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षमा दैनिक २ जना स्वास्थ्य कर्मीहरुले सेवा दिने बताईएको छ । चुलाचुलीका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालका अनुसार साहयता कक्षमा दुईवटा वेडको ब्यवस्था गरिएको छ । गाउँपालिकामा सेवा लिन आउने सेवाग्राही, जनप्रतिनिध तथा कर्मचारीहरुका लागि ह्ेल्प डेस्कमा तापक्रम जाच्ने ब्यवस्था गरिएको साथै हात धुनका लागि साबुन पानी तथा सेनिटाइजरको पनि प्रवन्ध..

एक जना नेपाली महिला कोरोनाको संक्रमित भएको पुष्टि

१० चैत्र, झापा । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी महिलामा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि भएको छ । काठमाण्डौँ स्थित टेकु केन्द्रीय प्रयोगशालाको परीक्षणमा नै यस्तो पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट फर्किएका एक जना महिलामा कोरोनाको संक्रमण भएको पाईएको जानकारी दिएको हो । ती महिलाको आइसोलेसनमा राखेर काठमाण्डौँ स्थित शुक्रराज..

कोरोना संक्रमणको प्रभावः झापाका वजारहरु धमाधम बन्द हुँदै

९ चैत्र, झापा । छिमेकी राष्ट्र चिनबाट विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर झापाको वजारहरुमा पनि पर्न थालेको छ । अहिलेसम्म कोरोना भइरस संक्रमित ब्यक्ति नभेटिए पनि अग्रिम सर्तकता अपनाउदै झापाका बजारहरु धमाधम बन्द हुन थालेका छन् । जिल्लाको मुख्य बजार मानिने विर्तामोड बजारलाई आगामी चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई आग्रह गरीसकेको छ । नेपालमा कोरोना भाइसको संक्रमण नफैलियोस भन्दै सरकारले..

ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद

९ चैत्र, मोरङ । कोरोना भाइरस संक्रमण क्रासका कारण बजारमा मास्क अभाब भइरहेको बेला मोरङको विराटनगर–९ बाट ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले आज विराटनगर वडा नं. ९ घोघापुल चौकमा रहेको सुर्जी इन्पेस्कबाट मास्क बरामद गरेको हो । केडिकल संञ्चालक राजेश अग्रवालको औषधी पसलबाट ११ हजार ३५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य..

कोरोना भाइरस विरामीको उपचार गर्न प्रदेश १ मा हप्तादिन भित्र अस्पताल बनाईने

७ चैत्र, विराटनगर । छिमेकी राष्ट्र चिनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन प्रदेश नं. १ प्रदेश सरकारले ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णय गरेको छ । कारोना भाइरसको संक्रमण देखिएका विरामीलाई राखेर स्वास्थ्य–उपचार गर्नकालागि सो अस्पतालको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बताईएको छ । आजको..

कोरोना भाइरसका कारण विश्वभर कतिको मृत्यु भयो ? पुर्ण विवरण सहित

७ चैत्र, काठमाण्डौँ । छिमेकी राष्ट्र चिनबाट विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण आज शुक्रबारसम्म विश्वभर दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार संसारभरी दुई लाख ४६ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रम फैलिसकेको छ । सङ्क्रमित व्यक्तिहरु मध्ये ८८ हजार ४ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।, भने एक लाख ४७ हजार ६ सय..

कोरोना भाईसबाट वच्न अखिल इलामको सचेतना अभियान

७ चैत्र, झापा । अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा जिल्लाका स्थानिय तह तथा विभिन्न बस्तीहरुमा कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अभियान संञ्चालन गर्न सुरु गरिएको छ । अभियानमा कोरोना भाईरस सम्वन्धी सचेतना जगाउने पोष्टर तथा पम्प्लेट टास गर्ने जस्ता कार्यहरु भईरहेका छन् । आज इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क निगुरे, सिङफृङ, महाभिर, बाह्र बस्ती लगायतका बस्तीहरुका घरघरमा गएर कोरोना भाइरस बारे जनचेतना मुलक सामाग्री बितरण साथै जनचेतना जगाईएको अनेरास्ववियू जिल्ला कमिटी इलामका..

कोरोनको संक्रमण रोक्न झापाका स्थानिय तहमा आपत्कालीन क्वारेन्टाइन बनाउन निर्देशन

५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ । सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ..

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द

१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले..

गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते

२९ फाल्गुन, झापा । नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवलमा गोरु तस्कर र भारतीय शशस्त्र प्रहरीवल एसएसबीबीच झडप हुँदा तीन जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भारतीय एसएसबीका जवान रहेको बताईएकाृ छ । घाईते हुँनेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारत शिलगढीको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । नेपाल–भारतको सीमा क्षेत्र पर्ने झापाको कचनकवल गाउँपालिका घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार..