मुख्य समाचार
आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री
२९ फाल्गुन । झापाको कमल गाउँपालिकाले मंलबारे बजारका अग्निपीडितलाई राहात सामाग्री वितरण गरेको छ । गत फाल्गुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागी पीडित ४ परिवारलाई नगद र जस्तापाता हस्तान्तरण गरिएको बताईएको छ । आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार हिजो राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केही हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका..
होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ
२८ फाल्गुन, झापा जिल्लामा होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यलय झापाले नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले झापाबाट २ सय ७४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने सहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई हिजो साँझ चेतावनी दिएर छाडिदिएको उहाँले बताउनुभयो । जिल्लाका मुख्य..
दमक अस्पतालको सेवा प्रवाहमा सुधार हुँदा विरामी लाभान्वीत
२८ फाल्गुन, झापा । केहि समय अगाडी सम्म झापाको दमक अस्पतालमा सरकारी क्षेत्रबाट निशुल्क उपलब्ध हुने औषधीहरु पनि प्राप्त गर्न निकै समस्या थियो । तर त्यो समस्या आजभोलि निकै न्यूनिकरण भएको छ । यसले विरामी लाभान्वित भएका छन् । सित्तैमा पाउनुपर्ने आौषधी पनि किन्नु पर्दथ्यो । तर हिजोआज त्यो समस्या कम हुदै गएको छ । यसले गरेर बिरामीहरुलाई राहत मिलेको छ । उपचारका लागी आउनुभएका डम्बर श्रेष्ठका अनुसार आज्कल अस्पतालको..
निजि वन सम्बन्धी कानुन सहज बनाउन माग
२६ फाल्गुन, काठमाडौं । प्रदेश र स्थानीय तहमा पारिवारिक निजी वन मैत्री कानुन बनाउन पारिवारिक निजी वन सघंले संघले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानिय तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका कृषि वन उत्पादनको उपभोग र बिक्री वि तरण गर्न समस्या भएको संघले जनाएको छ । पारिवारिक निजी वन हुर्काउन सरकारले दुरुत्साहित गरेको सघंका केन्द्रीय उपाध्यक्ष इन्दिराकुमारी घिमिरेले अरोप लगाउनुभयो । किसानले आफ्नो बारीमा लगाएको एउटा..
झापा मेचिनगरको आम्दा अस्पताल बन्द हुने अवस्थामा
२५ फाल्गुन, झापा । झापाको मेचिनगर नगरपालिकामा रहेको १५ शैयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैँया अनुदानबाट स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले निःशुल्क रुपमा प्रदान गर्नुभएको जग्गामा बनेको सो अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको हो । स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको साझेदार संस्था मेची उद्योग वाणिज्य..
पौडेलको आरोप; देउवाले नेता चोरे
२५ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस भित्र महाधिवेशन लक्षित विवाद र शक्ति संघर्ष चर्कदै जाँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको राजनिती जटिल मोडमा पुगेको छ । उनि आगामी महाधिवेशनमा सभापतिको उम्मेद्धवार बन्ने योजनामा छन् । तर महाधिवेशनको जोडघटाउ नै सभापती शेरवहादुर देउवाले गरेको गुट विस्तार र आफ्नै पक्षका धेरै जना नेतामा देखिएको उम्मेद्धवारीको महत्वकांक्षा नेता पौडेलका लागि टाउको दुखाई बन्न पुगेको छ । सभापति देउवाले ४ बर्ष सम्म थाति..
हुलाकी राजमार्ग निर्माण कार्य झापामा तिव्र, स्थानिय हर्षित
२३ फाल्गुन, झापा । झापा जिल्लाको दक्षिणी क्षेत्रबाट भद्रपुर बिराटनगर जोड्ने हुलाकी सडकको निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी र मोरङ जिल्लाको सदरमुकाम बिराटनगर जोड्ने छोटो बाटोको रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिव्र रुपमा अगाडि बढेको छ । हाल सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटो भर्ने कार्य भइरहेको छ । रतुवा खोला देखि बिरिङ खोलासम्म निर्माण गरिने सडकमा..
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उहाँ भन्नुहुन्छः “छिट्टै काममा फर्किन्छु”
२३ फाल्गुन । मृर्गौला प्रत्यारोपण पछि अस्पतालमा आराम(रेस्ट)मा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताईएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग संवाद गरेको र संवादमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आएको जनाउनुभएको भन्दै रिमालले सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गर्नुभएको छ । प्रधानमन्त्री ओलीले “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।” भनेको बताउदै सल्लाहाकार रिमालले ट्वीट गर्नुभएको छ ।
कोरोना भाईरस संक्रमणबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह
२३ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय सञ्चार तथा सुचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएका अर्थ मन्त्रि डाक्टर युवराज खतिवडाले कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले त्रसित नहुन आग्रह गर्नुभएको छ । आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षण गर्दे उहाँले यस्तो बताउनुभएको हो । कोरोना संक्रमणको त्रासमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर सचेतना र सतर्कता अपनाउनु पर्ने भन्दै उहाँले प्रचार प्रसारमा लाग्न आग्रह पनि गर्नुभयो । साथै उहाँले रेडियो नेपालको..
झापाको कमलमा भएको आगलागीमा ५० लाख बराबरको क्षती
२२ फाल्गुन, झापा । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित मंगलवारे वजारमा हिजो साँझ भएको आगोलागीमा करिव ५० लाख बराबरको क्षती भएको छ । स्थानिय शेर वहादुर लिम्बुको घरमा ग्याँस लिक भएर सल्केको आगोले लिम्बुका घर तथा एउटा छाप्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लिम्बुको काठको घरमा रुकमणी ताजुपुरिया सहित पार्वती राजवंशी, चुर्की मर्डी सतार भाडामा व्यवसाय गरिआएको र आगोले सवैको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७