प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”

प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”

१ वैशाख, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभकामना सन्देश दिनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो समय उल्लासमय हुनुपर्ने भए पनि अहिले नोवेल कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) ः

प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (पूर्णपाठ) ः

प्रतिक्रिया:

सम्बन्धित खवर