३ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संम्भावित संक्रमण रोक्न सरकारले विगत तिन साता देखी देशभरी लकडाउन जारी गरेको छ ।
विशेषत यसका कारण ज्याला मजदुरी गरेर दैनिक जिविको पार्जन गर्ने मानिसहरु मर्कामा परेका छन् । विभिन्न रोजगारीको शिलशिलामा काठमाण्डौँ उपत्यका आएका मानिसहरु अहिले रोजगारी गुमेको कारण हिड्दैभए पनि घर फर्कन बाध्य बनेका छन् ।
हेर्नुहोस् तस्विरहरुः