प्रधानमन्त्रि ओली भोली फागुन ४ गते गृह नगर दमक आउदै, केके छन् त कार्यक्रम ?

३ फाल्गुन, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रि केपि शर्मा ओली भोली फाल्गुन ४ गते आफ्नो गृह जिल्ला झापाको दमक आउनुहुने भएको छ । दमकमा निर्माण सम्पन्न भएका योजना तथा निर्माण हुन लागेका योजनाहरुको उद्घाटन तथा शिलान्यासका लागि प्रधानमन्त्रि ओली गृह नगर आउन लागेको उहाँको सचिवालय सदस्य होम थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रि ओली भद्रपुर हुँदै दमक आउने र एकै दिनमा दमकका विभिन्न चारवटा कार्यक्रममा..

इलाममा पनि मनाईयो २५ औं जनयुद्ध दिवस

१ माघ, इलाम । नेपालमा भकाएको १० बर्षे जनयुद्धको सम्झनामा आज २५ औं जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो । तर नेपालमा नेकपा एमाले र नेकपा माओवादीको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि आज देशभर विभिन्न कार्यक्रम गरि दिवश मनाईएको..

राजिव ढुङ्गानालाई चुनावी मैदानमा आफुसंग लड्न अनेरास्ववियूका नेता आलमको चेतावनी

१ चौत्र, इलाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य वासिम आलमले नेपाल विद्यार्थी संघका सभापती राजिव ढुङ्गानालाई महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आफुसंग चुनावी मैदानमा उत्रन चेतावनी दिनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले स्नातक प्रथम बर्षको विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा आलमले यस्तो चेतावनी दिनुभएको हो । ‘यो वा त्यो वहानामा नेवि संघ चुनाव नगराउने मनसायमा रहेको कुरो स्पष्ट छ..

चैत्र दोस्रो सातामा भएपनि स्ववियु निर्वाचन हुन्छः अनेरास्ववियू सह–संयोजक तामाङ

१ चैत्र, इलाम । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कुनै पनि हालतमा हुनु पर्नेे अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङ्ले बताउनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आज आयोजना गरेको स्वगत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाली विद्यार्थी आन्दोलनको एक उपलब्धी स्ववियु निर्वाचन आजको अपरिहार्यता रहेको तामाङ्ले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा अर्को प्रसङ्गमा बोल्दै उहाँले स्ववियुको निर्वाचनबाट नेपाल विद्यार्थी संघ डराएर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले..

आदिवासीजनजाती विद्यार्थी महासंघले बुझायो दमक बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र

२७ माघ, झापा । आदिवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रसासन र स्ववियुलाई ज्ञापन पत्र बुझाएको छ । आदीवासीजनजाती विद्यार्थीहरुले क्याम्पसबाट प्राप्त गर्नुपर्ने छात्रावृत्ती विगत केही बर्ष देखी नै नपाएको भन्दै विद्यार्थीहरुले त्यस्को चर्को विरोध समेत गरेका थिए । आदीवासीजनजाती विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष संजय ईङ्नामको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई ज्ञापन पत्र बुझाएका थिए । स्ववियु पदाधीकारीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम..

खड्काको नेतृत्वमा अनेरास्ववियू गौरादह बहुमुखी क्याम्पस कमिटी गठन

२७ माघ झापा । झापाको गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियू गौरादह बहुमुखी क्याम्पस कमिटी गठन भएको छ । अनेरास्ववियूका नेता सर्मपण खतिवडाको प्रमुख अतिथ्यतामा अनिस खड्काको नेतृत्वमा ४१ सदस्य क्याम्पस कमिठी गठन गरिएको हो । गठित कमीटीको उपाध्यक्षमा सुमना भण्डारी, सचिवमा इश्वर नेपाल, सहसचिवमा राजेश बराल र कोषाध्यक्षमा अस्मीता ताजपुरिया मनोनित हुनुभएको छ । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियू गौरादह नगर इन्चार्ज हुकुम नेपाली, अनेरास्ववियूका नेता एवं गौरादह बहुमुखी..

दातृ संस्थाको सहयोगमा कटौती, शरणार्थी शिविरका विद्यार्थीको विचल्ली

फाईल तस्विर २५ माघ, झापा । झापा र मोरङमा रहेका शरणार्थी शिविरका विद्यालयहरु बन्द हुने क्रम शुरू भएको छ । शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरु भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् । नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा आफूहरु पढ्दा अपमानित हुनु परेको भन्दै शरणार्थी विद्यार्थी पढ्न रुची देखाउँदैनन् । अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयप्रति खासै विश्वास छैन । जसका कारण शिविरका विद्यालय बन्द भएपछि निजी विद्यालयमा भर्ना गरिदिनुपर्ने..

संवेदनशील अङ्ग काटेर एक पुरुषको हत्या, दुई अरोपी पक्राउ

२४ माघ/झापा । पुरुषको संवेदनशील अङ्ग (अण्डकोष) काटेर परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय झापाले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ बस्ने १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरीलाई झापाबाट पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रहरीले आरोपीको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड लगायत रगत लागेको टिसर्ट बरामद गरेको..

गाउँपालिका उपाध्यक्षमाथी अज्ञात समुहद्धारा अमर्यादीत ब्यवहार

१९ माघ । झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटीमाथी एक अज्ञात समुहले अमर्यादीत ब्यवहार गरेका छन् । कमल गाउँपालिकाको मुख्य प्रशासनिक भवन बनाउने बिषयमा छलफल भईरहेका बेला १५–२० जनाको अज्ञात समुहले उपाध्यक्ष शिवाकोटीमाथी अभद्र ब्यवहार रहेका हुन् । पालिका उपाध्यक्ष शिवाकोटी माथी अज्ञात समुहले अपशब्द प्रयोग गर्दे दुव्यवहार गरेको गाउँपालिकाले निकालेको बिज्ञाप्तिमा जनाइएको छ । सोहि बिषयमा कमल वडा न. ४ का सेवाग्राही चन्द्रप्रशाद भट्टराई माथी कुटपिट भएको गाउँपालिकाले जनाएको..

प्रधानमन्त्रिको गृहनगरमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुँदै

१६ माघ । झापाको दमकमा झण्डै दुई अर्ब रुपैयाँ बजेटको लागतमा बहुतले बसपार्कको निर्माण प्रकृया अघि बढेको छ । हालको पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा अत्याधुनिक बहुतले बसपार्क निर्माण हुने जनाईएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार ९ तलाको बसपार्कका लागि डिपीआर अन्तिम चरणमा पुगेको छ । अब बन्ने बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने योजना छ । भुईतला भन्दा माथिल्लो तलामा कमभार क्षमताका सवारी साधनहरू पार्किङ..