चुलाचुलीमा जंगली हात्तीको आंतङ्क, स्थानिय चिन्तित

चुलाचुलीमा जंगली हात्तीको आंतङ्क, स्थानिय चिन्तित

५ फाल्गुन । इलामको चुलाचुली गाउँपालिकामा जंगली हात्तीको आतङ्क बढेको छ । जंगली हात्ती बस्ति छिर्न थालेपछि स्थानियहरु चिन्तित बनेका छन् ।

चुलाचुली २ न. वडामा गए राती मात्र जंगली हात्तीले स्थानियको घर भत्तकाएर अंन्नपात खाईदिएको छ । स्थानिय देवि खनालको घर भत्काएर घरमा भण्डारण गरेर राखिएको अन्नपात हात्तीले खाई दिनुका साथै छरपस्ट पारेको स्थानिय अगुवा तथा तत्कालिन चुलाचुली गा.वि. का अध्यक्ष ओमनारायण खनालले जानकार िदिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर