प्रदेश
गृहनगरमा प्रधानमन्त्रीको गर्जनः संविधान नमान्नेलाई कि जेल कित निषेध
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह नगर झापाको दमक पुगेर आज जिल्लावासीहरुलाई बडादशैँको शुभकामना दिनुभएको छ । आफैले आयोजना गर्नुभएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले समस्त जिल्लाबासीहरु लगायत नेपालीहरुमा दशैँ, तिहार तथा छैँठ पर्व २०७६ को शुभकामना ब्यक्त गर्नुभएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दे उहाँले महान चाड बडादशैँले नेपालीहरुलाई एकतित्र बनाएर आपसी भातृत्व सम्वन्ध कायम गराउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । नेपालमा मनाईने यसखाले चाडपर्वहरुले..
यायोक्खाको गतिविधी दस्तावेजिकरणका लागि स्मारीका प्रकाशन गरिदै
२६ पौष र झापा । किरात राई यायोक्खा जिल्ला कार्य समिमिति झापाले स्मारिका प्रकाशन गने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको मिति २०७६ कार्तिक ३० गते बसेको बैठकले उक्त निर्णय गरेको हो । किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा झापामा स्थापना भएको करिब ३० वर्ष पुगिसकेकोछ । यस बीचमा संस्थागत रुपमा भएको गतिविधिहरुको अभिलेखीकरण गर्दै यायोक्खा झापाको दस्तावेजको रुपमा प्रकाशन गर्न लागिएको छ..
प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, मुख्यमन्त्रिद्धारा मन्त्रिहरुलाई सपथग्रहण (फोटो फिचर)
निशेष राई सत्यरुप/ ५ माघ । प्रदेश न. १ मा मन्त्रिमण्डल विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्रि शेरधन राईले सोमबार आफ्नो मन्त्रिमण्डलमा थप नयाँ ४ राज्यमन्त्रिहरु नियुक्त गर्दे सपथ ग्रहगण गराउनुभएको हो । प्रदेश १ को प्रदेश प्रमुखको कार्यलय विराटनगरमा भएको सपथग्रहण कार्यक्रममा प्रदेश सांसदहरु रामबहादुर रानाले भूमी ब्यवस्था, कृषि तथा सहकारी विकाश राज्यमन्त्रि, अम्बिर बाबू गुरुङले भौतिक पुर्वधार बिकाश राज्यमन्त्रि, जसमाया गजमेरले सामाजिक विकाश राज्यमन्त्रि र विजय कुमार विश्वासले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७