प्रदेश

प्रदेश नं. २ को राहत कोषमा करिव दुई करोड रकम जम्मा
२८ चैत्र, सप्तरी । प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा डेढ करोडभन्दा बढी सहयोग जम्मा भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा १ करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको बताईएको छ । सो कोषमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, नेपाल..

कास्कीमा एक व्यक्तिकाे काेराना परीक्षण पाेजेटिभ देखियाे
पाेखरा, २१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । पोखरामा भर्खरै मात्र ल्याब स्थापना भएको हाे । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो,..

प्रधानमन्त्री ओली उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किए
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला..

ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद
९ चैत्र, मोरङ । कोरोना भाइरस संक्रमण क्रासका कारण बजारमा मास्क अभाब भइरहेको बेला मोरङको विराटनगर–९ बाट ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले आज विराटनगर वडा नं. ९ घोघापुल चौकमा रहेको सुर्जी इन्पेस्कबाट मास्क बरामद गरेको हो । केडिकल संञ्चालक राजेश अग्रवालको औषधी पसलबाट ११ हजार ३५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य..

कोरोना भाइरस विरामीको उपचार गर्न प्रदेश १ मा हप्तादिन भित्र अस्पताल बनाईने
७ चैत्र, विराटनगर । छिमेकी राष्ट्र चिनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन प्रदेश नं. १ प्रदेश सरकारले ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णय गरेको छ । कारोना भाइरसको संक्रमण देखिएका विरामीलाई राखेर स्वास्थ्य–उपचार गर्नकालागि सो अस्पतालको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बताईएको छ । आजको..

कोरोनको संक्रमण रोक्न झापाका स्थानिय तहमा आपत्कालीन क्वारेन्टाइन बनाउन निर्देशन
५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ । सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ..

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै इलामको पशुपतीनगर नाका बन्द
१ चैत्र, झापा । मित्र राष्ट्र चिनबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै नेपालको पूर्वि जिल्ला इलामको पशुपतिनगर नाका बन्द भएको छ । भारतको पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबारबाट पशसपती नगर नका बन्द गरेको हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सवारी साधन नाका बन्द भएपछि ठप्प भएको छ । नाका अनिश्चितकालका लागि नाका बन्द गरिएको भारतिय सीमा प्रहरीले जानकारी दिएको इलाका प्रहरी कार्यलय पशुपतीनगरले..

झापाको दमकमा पनि मास्क उत्पादन सुरु
१ चैत्र, झापा । नेपालको छिमेकी मुलुक चिनबाट विश्वब्यापि रुपमा फैलिरहेको कोरोना भारस नियन्त्रण लक्षित गरेर झापाको दमकका मास्क उत्पादन सुरु भएको छ । नेपालको बजारहरुमा मास्कको अभाव भईरहदा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको हो । समाजकी उपाध्यक्ष लक्की सिटौलालेका अनुसार दमक उद्योग वाणिज्य संघ दमकसँगको समन्वयमा दैनिक रुपमा ६ जना महिलाहरुले मास्क उत्पादन गरिरहेकका छन् दैनिक ५ सय बढी मास्क उत्पादन गरिरहे पनि..

गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते
२९ फाल्गुन, झापा । नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवलमा गोरु तस्कर र भारतीय शशस्त्र प्रहरीवल एसएसबीबीच झडप हुँदा तीन जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भारतीय एसएसबीका जवान रहेको बताईएकाृ छ । घाईते हुँनेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारत शिलगढीको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । नेपाल–भारतको सीमा क्षेत्र पर्ने झापाको कचनकवल गाउँपालिका घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार..

चितुवाको आक्रमणका कारण एक वालिकाको मृत्यु
२८ फाल्गुन, काठमाण्डौँ । चितुवको आक्रमणबाट बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नं. ९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलयका बैतडीले जनाएको छ । वालिका लुहारको शव ५०० मिटर टाढा फेला परेको जनाईएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले अनुसार गत फाल्गुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय..