ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको कामप्रति प्रधानमन्त्री ओली नै असन्तुष्ट

२६ जेष्ठ, काठमाण्डौँ । मुलुक ७७ दिनयता लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण नै लकडाउनलाई मानेको सरकारले साढे २ महिनाको अविधिमा अवलम्बन गर्नुुपर्ने अन्य उपायको पर्याप्त खोजी नगर्दा सर्वसाधारण मानिसहरु रोगले भन्दा पनि भोक र अभावले छट्पटिन थालिसकेका छन् । सरकारले भनेको मानेर चैत ११ गतदेखि घरमा ढोका थुनेर बसेका कतिपय सर्वसाधारणको न घरमा खानेकुरा छ न हातमा पैसा ? कतिपयको रोजगारी समेत गुमेको छ आगामी दिनमा कसरी..

जसपाको अध्यक्ष बाबुराम नै हो, पार्टी दर्ता सजिलो बनाउनमात्रै चौथो नम्बरमा राखिएको होः महतो

२६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उहाँको नाम चौथो नम्मरमा रहेकाले उहाँको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उहाँ नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् । पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा. भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी..

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

२५ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आज साँझ उक्त पार्टीका शीर्ष नेताहरू नै दल दर्ताको लागि आयोगको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । उक्त पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेछन् । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी..

अर्थमन्त्रीको नीतिले पार्टीको विचारधारा संकटमा पर्योः नवीना लामा

२५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजरको बैठकमा उहाँले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिनुभएको छ । मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भन्नुभयो, ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’..

जसपाको पदाधिकारी विवाद टुँगो लाग्यो, दल दर्ताको लागि नेताहरु निर्वाचन आयोगमा

२५ जेष्ठ, काठमाण्डौँ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आज पार्टी पदाधिकारीबारे सहमति जुटेको छ..

सरकारको नीतिः लकडाउन कायम राख्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नेे

२५ जेष्ठ, काठमाण्डौँ । देशभर कोरोना भाईरस (कोभिड १९) का संक्रमितहरु बढिरहेको अवस्थामा सरकारले तत्काललाई लकडाउनलाई नै निरन्तरता दिँदै त्यसभित्र सहजता खोज्ने नीति अपनाउने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको ‘बन्दाबन्दी भित्रको सहजता’ मस्यौदामा समितिका सदस्य समेत रहेका मन्त्रीहरुले अध्ययन गरेर आइतबारसम्म परिमार्जन गर्नुपर्ने भएमा थप सुझावहरु पेश गर्नेछन् । समितिले तयार पारेको उक्त मस्यौदामाथि हिजो बसेको उच्चस्तरीय समितिमा छलफल भएपनि केही..

विदेशबाट नेपाली ल्याउने चिन्ता छैन, सरकारले कार्पेट किन्न थाल्योः मिनेन्द्र रिजाल

२४ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भइरहेको छ । छलफलमा सांसद दुर्गा पौडेल, डा. मीनेन्द्र रिजाल, प्रेम सुवाल, प्रदीप यादव,..

‘भारतीय चेली’ शब्दलाई लिएर संसदमा विवाद

२३ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्द प्रयोग गरिएको विषयमा विवाद भएको छ । नेकपाकी सांसद गंगा चौधरीले गत जेष्ठ १९ गते संसदमा समेत भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गर्नुभएको थियो । बैठकका बोल्दै उहाँले नयाँ नक्सा जारी गर्ने विषयमा अरु कसैलाई सोध्नु नपर्ने तर्क गर्नुभएको थियो । मन र विचार अशुद्ध हुनेहरूलाई मन्तव्य, अन्तर्वार्ता लेखबाट पनि जनताले पहिचान गर्न थालेको बताउनुभएको थियो । यद्यपी उहाँले कुनै..

लकडाउनको स्वरुप परिवर्तन गर्दे सरकार, मन्त्रिपरिषद्को बैठक बोलाईयो

२२ जेष्ठ, काठमाण्डौँ । चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् । ‘बुधबार विज्ञहरुसंग लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गरेको प्रघानमन्त्रीले आज निर्णय गर्न गरि बैठक बोलाइएको छ । सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’ स्रोतको भनाई छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसंगको..

संविधान संसोधनप्रति काँग्रेस र मधेसवादी दलको आ–आफ्नै स्वार्थः राष्ट्रिय सहमतिका लागि धोका !

२१ जेष्ठ, काठमाण्डौँ । नेपाली काँग्रेस र समाजवादी पार्टी–राष्ट्रिय जनता पार्टी नेपाल (जनता समाजवादी पार्टी नेपाल–जसपा) ले संविधान संशोधन सम्बन्धी छुट्टाछुट्टै दर्ता गराएको गैरसरकारी विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि जनाएको छ । नेकपा नेतृत्वको सरकारले नयाँ नक्सा अनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ । यसअतिरिक्त नेपाली काँग्रेसले एउटा र जसपाले अर्काे गरी दुई वटा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएका छन्..