राजनीति
 
                                    कहाँ अल्झियो नेकपाको एकता प्रकृया, दुई बर्ष वित्दा पनि किन पाएन पुर्णता ?
३ जेष्ठ, काठमाण्डौँ । धैरैलाई ‘सरप्राइज’ दिँदै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले १७ असोज ०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरे । सोही गठबन्धनका कारण ०७४ मा भएको आम निर्वाचनमा एमाले माओवादी गठबन्धले प्रस्ट बहुमत ल्यायो । त्यसपछि केपी शर्मा ओली ३ फागुन ०७४ मा मुलुकको कार्यकारी अर्थात प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री बनेको ठीक तीन महिनापछि अर्थात ३ जेठ ०७५ मा..
 
                                    मदन–आश्रित स्मृति दिवसः मुलुकको मुहार बदल्ने सङ्कल्प
३ जेष्ठ, झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाउनुभएको छ । २७ औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उहाँहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’..
 
                                    कोरोनामुक्त देश बनाउने सरकारको पहिलो प्राथमिकता, केन्द्रमा र सातै प्रदेशमा सरुवा रोग अस्पताल बनाईने
२ जेष्ठ, काठमाण्डौँ । सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो । अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ । यस्तै आर्थिक..
 
                                    लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव
२ जेष्ठ, काठमाण्डौँ । विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य हतियार भएकोले यसलाई थप्नुपर्ने सुझाव दिएको जनाईएको छ । यसअघि बसेको समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता..
 
                                    आज नीति तथा कार्यक्रम, संघीय संसद परिसरमा प्रवेश गर्ने सवैलाई ‘मास्क’ अनिवार्य
२ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे संयुक्त सदनमा मन्त्रालयहरुले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम समावेश रहेको बताईन्छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेको बेला वैदेशिक रोजगारीबाट..
 
                                    नेकपाको सचिवालय बैठक सम्पन्न, सरकारको नीति तथा कार्यक्रम माथी सुझाव
२ जेष्ठ, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले आज अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा पेस गर्ने सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग आग्रह गरेको र सदस्यहरुले आ–आफ्नो सुझाव दिएको बुझिएको छ । बैठकपछि संञचरकर्मीरूसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी..
 
                                    शनिबारदेखि लागू हुनेगरी सवारीसाधन सञ्चालनका सबै पास रद्ध, उपत्यकाको लकडाउनमा कडाई
१ जेष्ठ, काठमाण्डौँ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । आज बिहीबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गृहखबरलाई जानकारी दिएको छ । कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ..
 
                                    वालुवाटारमा बसेको सर्वदलिय बैठकको निश्कर्षः भारतीय अतिक्रमण विरुद्ध एक होऔँ
१ जेष्ठ, काठमाण्डौँ । भारतीय अतिक्रमण विरुद्ध एक जुट हुन नेपालका सवै राजनितिक दल सहमत भएका छन् । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला गत साता भारतले सो क्षेत्रमा सडक उद्घाटन गरेको सार्वजनिक भएपछि सरकार, राजनीतिक दल, नागरिक..
 
                                    कोरोना राहत कोषमा नेकपा गढी गाउँ कमिटीको आर्थिक सहयोग
३१ वैशाख, सुनसरी । नेपाल कम्यूनिष्ट पार्र्टी(नेकपा) गढी गाउँ कमिटिले आज गढी गाउँपालिकाको कोरोना राहत कोषमा २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ । महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण जारी लकडाउनले न्युन आय भएका वर्गलाई समस्या परेको भन्दै राहत स्वरुप गाउँपालिकाको राहत कोषमा नेकपा गाउँ कमिटिले २५ हजार रुपैँया बराबरको चेक पालिका प्रमुख श्रीप्रसाद यादवलाई हस्तानतरण गरेको हो । गाउँ कमिटिका अध्यक्ष खगेन्द्र प्रसाद चौधरीका अनुसार..
 
                                    वालुवाटारमा सर्वदलीय बैठक सुरु, सबै दलका प्रतिनिधीहरुको सहभागिता
३१ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्नेबारेमा उहाँले सत्तापक्ष..



 सूचना विभाग दर्ता नंः १८२३/०७६-७७
सूचना विभाग दर्ता नंः १८२३/०७६-७७