र्यापिड टेष्टमा कोरोना पोजेटिभ बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ आयो

१ वैशाख, पोखरा । कोरोना भाइरस संक्रमणको आंशङ्कामा र्यापिड टेस्ट परिक्षणमा पोजेटिभ रिपोर्ट आएको बागलुङकी एक महिलाको रिपोर्ट पुनः परिक्षण गर्द नेगेटिभ आएको छ । र्यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ परिक्षणमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । उहाँका अनुसार संक्रमणको आशंङ्का गरिएको महिलाको स्वाब पुनःपरिक्षणको लागि पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा..

मेचिनगरका ८० जनप्रतिनिधीको एक महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय

१ वैशाख, झापा । झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम कोभिड १९ प्रकोप व्यवस्थापन तथा राहत कोषको खातामा खातामा जम्मा गर्ने भएका छन् । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडारहेका छन् । नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यसहित मेचीनगर नगरकार्यपालिकामा ८० जना जनप्रतिनिधीहरु रहनुभएको छ । महामारी जस्तो विपद्को समयमा बैशाख महिनामा आफुहरुले प्राप्त..

राष्ट्रपती भण्डारीद्धारा नयाँ बर्षको शुभकामनाः दिगो विकासका लागि अग्रसर हुन देशवासीलाई आव्हान

१ वैशाख, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपालीहरुमा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ बर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै समस्त क्षेत्रको विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । आज एक शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा हाल कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट..

प्रधानमन्त्री ओलीद्धरा नयाँ बर्षको शुभकामनाः “सामाजिक दुरीले नै कारोना भाइरसलाई परास्त गर्न सक्छौँ ।”

१ वैशाख, काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभकामना सन्देश दिनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो समय उल्लासमय हुनुपर्ने भए पनि अहिले नोवेल कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) ः https://www.youtube.com/watch?v=OLcg46M8NFA&feature=emb_title प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश (पूर्णपाठ) ः

एक पुरुष यौनकर्मीको कथाः जो शरिर वेचेरै डाक्टर वने

३० चैत्र, काठमाण्डौँ । 'तिमिलाई थाहा छ ? तिमी कहाँ उभिएको छौँ ? यहाँ छुट्टै आनन्द छ !' म यानकी एक पुरुष । निलो दुर्गन्धीत यस कोठमा आफैलाई बेच्न उभिएको थिए । मैले जवाफ दिएः ‘हो थाहा छ ! तर म पौसाको लागी जे पनि गर्न तयार छु ।’ मेरो अगाडी एक अधवैशे महिला हैन एक अधबैशे तेस्रो लिङ्गी महिला देखे । धेरै डर लाग्यो । ‘यो कोहो !’ मैले..

देउमाई नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

३० चैत्र, देउमाई/इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रणका लागि सरकारले तिन साता देखी जारी गरेको लक डाउनका कारण समस्यामा परेकाहरुलाई देउमाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकामा रहेका विपन्न परिवार तथा दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्ने व्यक्तिहरुको पहिचान गरी चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न राहत सामाग्री वितरण गरिएको देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा रहेका २६८..

विपन्न परिवारलाई रोङ गाउँपालिकाको खाद्यन्न राहत

२९ चैत्र, रोङ÷इलाम । इलामको पुर्वी दक्षिणी भागमा रहेको रोङ गाउँपालिकामा विपन्न तथा असाह्यहरुलाई राहत वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिन सरकारले तिन साता देखी लगाएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत सामाग्रीको रुपमा चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न वितरण गरिएको हो । जम्मा ६ वटा वडा रहेको रोङ गाउँपालिकाले आज वडा नं. ६ का १९२ विपन्न परिवारलाई राहत..

जग्गाको विषयमा छिमेकमा विवाद हुँदा खुकुरी प्रहार, तिन जना घाईते

२९ चैत, झापा । जग्गाको विषयमा सामान्य वादविवाद हुँदा झापामा एकै परिवारका तीन जना घाईते भएका छन् । खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खुकुरी प्रहारबाट झापा अर्जुनधारा नगरपालिका ५ का ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवी गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।..

विराटनगरका युवाअभियान्ताहरु सडकका बेसहारालाई खाना बाड्दै

२८ चैत्र, विराटनगर । सडक पेटीमा बसेर रात बिताउन बाध्य बेसहाराहरुलाई विराटनगर मोरङका सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूहले निःशुल्क खाना खुवाउँदै आएका छन् । विभिन्न दाताहरुको सहयोग र आफ्नै खर्च व्यवस्थापनमा युवाहरूले सडकमा नै पुगेर बेसहाराहरुलाई खाना खुवाउँदै आएका हुन् । समाजसेवी तथा युवा अभियान्ता वसिम आलमका अनुसार खानालाई प्याक गरेर सडकमा रहेका बेसहाराहरुलाइ यथास्थानमा पुरेर वितरण गरिरहेको छ । लकडाउन अवधि भर उक्त सो अभियानलाई निरन्तर रुपमा संञ्चालन गर्ने..

चुलाचुली मिडियाकाे ‘लकडाउन फोटो एण्ड भिडियो प्रतियोगिता’

चुलाचुली, २७ चैत्र ।  आवाज विहिनका आवाज भन्ने नारालाइ आत्मसाथ गर्दै आवाज विहिनहरूकाे आवाज बनिरहेकाे  “चुलाचुली मिडिया”ले लकडाउन फोटो एण्ड् भिडियो च्यालेन्जको खुल्ला प्रतियोगिता गर्ने भएको छ । यहि अप्रिल १० ९चैत्र० देखि अप्रिल १७ ९बैशाख० सम्म हुने खुल्ला प्रतियोगितामा एक देखि तीन मिनेट सम्मको भिडियो पठाउनु पर्ने छ । भिडियो विधामा गायन, नृत्य, अभिनय रहेको छ भने, फोटोग्राफीमा दुई वटा फोटो पठाउनु पर्ने छ । ‘विश्वव्यापी कोभिड–१९ को महामारी..