समाज

धरानका एक स्वास्थ्यकर्मीमाथि प्रहरीद्धारा कुटपिट, विरोधमा स्वास्थ्य संथाहरु बन्द
४ बैशाख, सुनसरी । सुनसरीको धरान–२० स्थित विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई पानमारा चौकीका प्रमुख सही भेषबहादुर राउतले पाईपले कुटपिट गरेको बताईएको छ । बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा आफूमाथी आज बिहान कुटपिट भएको खनालले बताएका छन् । आफू स्वास्थ्यकर्मी भएको र परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको उनले बताए । कुटपिटबाट उनको घाटीँ नजिकैको..

सुनसरी जिल्ला अदालबाट १ वर्ष कमको कैद भुक्तान गर्न बाँकी रहेका १४ जनाले पाए रिहाइ
४ बैशाख, सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कम कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी र ७ जना बालक रिहा भएका छन । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपैँया तिरेकाले १४ जना कैदी रिहा भएको बताईएको छ । सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलका अनुसार बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि..

दुहवी नगरपालिकाको राहतकोषमा दुहवी प्याब्सनले दियो १ लाख आर्थिक सहयोग
४ बैशाख, सुनसरी । सुनसरीको दुहवी प्याब्सन नगर समितिले दुहबी नगरपालिको राहत कोषमा रु १ लाख १ हजार रुपैँया सहयोग गरेको छ । दुहवी नगर क्षेत्रमा सञ्चालनमा रहेका निजि विद्यालयहरुको छाता संगठन दुहवी प्याब्सन नगर समितिद्धारा राहत कोषमा रु १ लाख १ हजार रुपैयाको चेक नगर प्रमुख बेदनारायन गच्छदारलाई हस्तान्तरण गरिएको प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाले बताउनुभयो । महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले गरीबी र..

दमकको सक्रिय युवा क्लबद्धारा ४७ परिवारलाई हरियो सागसब्जी वितरण
३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको रहेको कोरोना भाइरस (कोभिड १९) का कारण विगत तिन साता देखी देशभरी लकडाउन जारी छ । लकडाउनका कारण लाखै मानिहरुको रोजगारी गुमेको छ । दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुह्रु जुटाउन पनि धेरै समस्या परेको छ । यही समस्यमा राहत स्वरुप झापा दमक ७ मा रहेको सक्रिय युवा क्लबले दमकका ४७ घरपरिवारलाई मंगलबार हरियो सागसब्जी वितरण गरेको छ । फलफुल तथा सब्जी बजार..

दमकको सक्रिय युवा क्लबद्धारा ४७ परिवारलाई हरियो सागसब्जी वितरण
३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको रहेको कोरोना भाइरस (कोभिड १९) का कारण विगत तिन साता देखी देशभरी लकडाउन जारी छ । लकडाउनका कारण लाखै मानिहरुको रोजगारी गुमेको छ । दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुह्रु जुटाउन पनि धेरै समस्या परेको छ । यही समस्यमा राहत स्वरुप झापा दमक ७ मा रहेको सक्रिय युवा क्लबले दमकका ४७ घरपरिवारलाई मंगलबार हरियो सागसब्जी वितरण गरेको छ । फलफुल तथा सब्जी बजार..

काठमाण्डौँ उपत्यकाबाट हिडेरै घर फर्कने जमात रोकिएन (फोटो फिचर)
३ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संम्भावित संक्रमण रोक्न सरकारले विगत तिन साता देखी देशभरी लकडाउन जारी गरेको छ । विशेषत यसका कारण ज्याला मजदुरी गरेर दैनिक जिविको पार्जन गर्ने मानिसहरु मर्कामा परेका छन् । विभिन्न रोजगारीको शिलशिलामा काठमाण्डौँ उपत्यका आएका मानिसहरु अहिले रोजगारी गुमेको कारण हिड्दैभए पनि घर फर्कन बाध्य बनेका छन् । हेर्नुहोस् तस्विरहरुः

चुलाचुली ५ का अधिकाङ्स सडकहरुमा ग्राभेल
३ बैशाख, चुलाचुली/ इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ का अधिकाङ्स सडकहरु ग्राभेल गरिएको छ । वडाका मुख्य मार्ग तथा भित्रि टोलका बाटाहरुमा ग्राभेल गरिएको हो । स्थानियको माग अनुसार सडक, मार्ग तथा बाटाहरुलाई थप ब्यवस्थित गर्न ग्राभेल गरिएको वडा नं. ५ का वडाध्यक्ष चन्द्रकुमार थापाले जानकारी दिनुभयो । चालू आ.व. को कार्तिक महिना वडा नं. ५ को माथील्लो टोल बरबोटे जाने सडकमा ग्राभेल गरिएको छ । स्थानिय उपोभोक्ता..

झापाको दमकमा अत्यावश्यकीय बस्तु किनमेलको समय तय
३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरेना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोक्न सरकारले गत तिन साता देखी वन्दावन्दी जारी राखेको छ । यसबाट दैनिक उपोभोग्य वस्तु खरदि विक्रीमा समस्या परेपछी झापाको दमक नगरपालिकाले अत्यावश्यकीय बस्तु किनमेल गर्ने समय तय गरेको छ । नगरपालिकामा आज (बुधवार) नगरप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न गरिएको लडकाउनलाई थप प्रभावकारी वनाउदै..

सुनसरीको मस्जीदमा १० जना भारतीय नागरीक फेला
३ बैशाख, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगाली भाषीहरु फेला परेका छन् । नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु रहेको बताईएको छ । भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता ठेगाना बताउने उनिहरुको भारतिय नागरिता मस्जीदमा फेला परेको उहाँले बताउनुभयो । सामाजिक अभियन्ता समेत रहनुभएका मन्सुरीका अनुसार वर्ष ४२..

वीपी प्रतिष्ठानमा परिक्षण गरिएका १८७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ
३ बैशाख, सुनसरी । धरानकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलन गरेको १८७ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । वीपी प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानले १८७ जनाको स्वाब परीक्षण गरेकोमा कसैको पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको हो । सह–प्रवक्ता ऐरका अनुसार संकलन गरिएका सम्पुर्ण स्वाबको रिपोर्ट कोरोना पोजेटिभ छैन । ‘यो हामीले राष्ट्रिय प्रयोगशालामा पठाएको स्वाब र प्रतिष्ठानकै कोरोना ल्याबबाट परीक्षण गर्दाको रिपोर्ट हो ।’ सह–प्रवक्ता डा. ऐरले..