एक पुरुष यौनकर्मीको कथाः जो शरिर वेचेरै डाक्टर वने

एक पुरुष यौनकर्मीको कथाः जो शरिर वेचेरै डाक्टर वने

३० चैत्र, काठमाण्डौँ ।

‘तिमिलाई थाहा छ ? तिमी कहाँ उभिएको छौँ ? यहाँ छुट्टै आनन्द छ !’

म यानकी एक पुरुष । निलो दुर्गन्धीत यस कोठमा आफैलाई बेच्न उभिएको थिए । मैले जवाफ दिएः ‘हो थाहा छ ! तर म पौसाको लागी जे पनि गर्न तयार छु ।’ मेरो अगाडी एक अधवैशे महिला हैन एक अधबैशे तेस्रो लिङ्गी महिला देखे । धेरै डर लाग्यो ।

‘यो कोहो !’ मैले भने ।

अनि त्यसले भन्योः ‘धेरै घमण्ड छ तँ मा ! तर यहाँ चल्दैन ।’

दिनमा ९/१० घण्टा आईटी कम्पनीमा काम गर्ने म एक साधारण केटा धेरै डराएको थिए यतीबेला । मलाई लाग्दै थियो की अब मेरो पुरुषत्व सकियो ।

म यस्तो परिवारबाट हुँ ! कोही सोच्न पनि सक्दैन की म यस्तो गर्छु भनेर । तर मेरो आवश्याक्ताले मलाई यहाँ सम्म तानेर ल्याईदियो ।

मैले सोधेः ‘म यहाँ कति समय सम्म बस्नुपर्ने हो ? भोली मेरो ड्युटी छ !’

अनि त्यसले भन्योः ‘गईहाल तेरो अफिस ! यहाँ किन वस्छस ।।।’

यो उत्तर सुनेर म चुप भए । केहि मिनेटममा नै म यस बजारको लागी एक नयाँ माल भए । त्यो तेस्रो लिङ्गी महिला अचानक नरम भएर बोल्योः
‘तेरो फोटो पठाउनु पर्यो । नपठाउने हो भने कोही कुरा गर्देन् ।’

सुन्नसाथ म आत्तिए । मेरो फोटो सार्वजनीक हुनेवाला थियो । म सोच्दै थिए कि कोही आफन्तले देख्यो भने मेरो भविष्य के बन्छ होला ? सुरुमा दायाबाट र फेरी वायाँबाट अनि त्यसपछि अगाडीबाट मेरो फोटो खिचियो । यसको साथै दुर्ईवटा राम्रा र आकर्षक फोटो पनि मागियो । मेरो अगाडी नै त्यो फोटोहरु कसैलाई वाट्स् एपबाट पठाईयो । फोटोको साथमा लेखिएको थियोः “नयाँ माल हो । रेड धेरै लाग्छ । कम पैसा दिने हो भने अरुलाई नै दिन्छु ।” मेरो बोली बन्द थियो । र अन्त्यमा ५ हजार रुपौँयामा फाईनल भए ।

यसमा मैले ग्राहकको सवै यौन ईच्छा पुरा गर्नुपर्ने थियो । यो कुनै फिल्ममा थिएन । प्रत्यक्ष मेरो जिन्दीमा हुनेवाला थियो । साच्चै आफैलाई अनौठो लाग्दै थियो ।

म पहिलो पटक जिन्दगीमा यो सब गर्न जादँै थिए । विना माया, विना भावना कसै संग कसरी सेक्स गर्नु ? अन्जानको साथ ।।। यो सोच्दैँ मेरो दिमाग हल्लिदै थियो ।

त्यो दिन एक पहेलो ट्याक्सीमा चडेर म कोलकताको ग्रामिण इलाकाको एक घरमा छिरे । त्यहाँ ३२/३४ बर्षको विवाहीत महिला थिईन् । उनिसंग कुरा सुरु भयो ।

उनले भनिनः ‘म गलत मान्छे संग फसे । मेरो श्रीमान् समलिङ्गी हो । अमेरीकमा बस्छ । डिभोर्स दिन सक्दिन । डिभोर्सस दिए भनेपनि म संग को विहा गर्छ ? मेरो पनि मनमा धेरै चाहना छ । भन म के गरौँ ?’

हामी दुवैजनाले रक्सि खायौँः उसले हिन्दी गित बजायो । नाच्न थाल्यो । हामी डाईनिङ् रुमबाट बेडरुम पुग्यौ । अहिलेसम्म उनले मायाले नै कुरा गरीरहेकी थिईन् । जव काम सकियो तव उनले भनिनः ए लन्ठु ! तेरो काम छैन अव.. गइहाल…

उनले मलाई टिप्सपनि दिईन । उनलाई मैले भने ः ‘यो सव काम म पौसाको लागी बाध्यतावस गर्देछु ।’

उनले भनिनः ‘तेरो बाध्यतालाई म शोखमा परिणत गरिदिन्छु ।’

मेरो बाध्यता कोलकता देखी सयौँ मिटर टाणाको दुरीमा रहेको गाउँबाट सुरुभएको थियो । मेरो गरीव परिवारलाई म अनलक्की लाग्थ्यो । कीनकी मेरो जन्म हुनसाथ मेरो वुवाको जागीर गयो । समयको अन्तराल संगै यो दुरी बढ्दै गयो । मेरो सपना एम.वि.ए. गर्ने थियो । तर परिवारको आर्थिक अवस्थाले ईन्जिनियरीङ गर्न बाध्य भए । कोलकतामा जागीर खोज्दै जाँदा एउटा कम्पनीमा मिल्यो । तर अफिस भित्रको खिच्चातानी र हेपाहा प्रवृत्तीका कारण म धेरै चिन्तित भए । बाथरुम जाँदा पनि बाहिर धेरै गयो, जतिवेला पनि कुर्सी खाली हुन्छ भन्दै आरोप आईलाग्थ्यो ।

बिस्तारै म डिप्रेसनमा पर्दे गए । डक्टर कहाँ पनि गए । तर केही भएन । जिम्मेवारी र चिन्ताले मलाई छोप्दै लग्यो । आफ्नै जिन्दगीबाट हरेस खान थाले । त्यहाँबाट मैले ईन्टरनेटमा खोज्न थाले । मलाई पैसा कमाउन थियो । किनकी म एम.वि.ए. पढ्न सकु । घरमा पौसा पठाउन सकु । अनि कोलकताको यो कम्पनी छोडर भाग्न पनि सकु । यसमा मैले ईन्टरनेटमा male sex worker यानकी यौन ब्यवसायी पुरुष बन्ने तरीका देखे । मैले यस्तो घटना फिल्ममा देखेको थिए । कुनै वोईभसाईड हुन्छ जहाँ male sex worker बन्नका लागी प्रोफाईल बनाईन्छ । तर यो कुनै जव प्रोफाईल थिएन । प्रोफाईल लेख्न डर लाग्दै थियो । तर म त्यो स्थितीमा थिए जहाँ म संग दुई विकल्प मात्र थियो । पहिलो, जिम्मेवारीलाई विर्सेर इच्छालाई मारेर आत्माहत्या गर्नु र दोस्रो, आवश्यक्तालाई पुरा गर्न male sex worker बन्नु । मैले आवश्यक्तालाई नै पुरा गर्ने निर्णय गरे ।

यस कार्यमा मैले जती महिला भेटे त्यसमा विवाहीत, विधावा, डिर्भोस भएका आधाबैशे महिला साथै अविवाहीत युवतीहरु पनि थिए । यस्ता अधिकाङ्सको नजरमा म मानिस नभएर माल थिए । जवसम्म उनीहरुको ईच्छा पुरा हुदैनथ्यो, तव सम्म उनीहरु सबै मज्जाले कुरा गर्देथे, भन्थ्यो ‘म मेरो श्रीमानलाई छाडेर तिम्रो साथ रहन्छु’ तर बेडरुमबाट उठीसकेपछी उनीहरुको सबै माया सकिन्थ्यो ।

गईहाल यहाँबाट ! पैसा लिएर हिडिहाल ! जस्ता शब्दहरु र केही गालीहरु सधै जसो सुन्न पथ्र्यो ।

यो समाज हामीबाट केही मज्जा पनि लिन्छ । अनि हामीलाई नै वेश्याको रुपमा अथाह गाली दिन्छ ।

एक समय एक दम्पतीले साथमा बोलाए । श्रीमान सोफामा बसेर रक्सि खान थाल्यो । अनि, म त्यही समय उसको श्रीमती संग उनको अगाडी पलङ्मा थिए । यो कार्य दुवैजनाको मन्जुरीमा हुँदै थियो । सायद दुबैजनाको कुनै ईच्छा थियो होला । यस्तै गरी एकपटक ५० बर्ष माथीकी एक महिलासंग पनि भेट भयो । यो मेरो जिन्दगीको सबैभन्दा अलग अनुभव थियो । पुरा रात उनले मलाई छोरा–छोरा भनेर बोलाईन । उनले भन्दै थिईन मेरो छोरा छोरीले मलाई वास्ता गर्दैनन् । म बाट टाणा रहन्छ । त्यो रात हाम्रो बिचमा यस्तै कुराकानी भन्दा बाहेक अरु केही भएन । विहान उनले मलाई छोरा भन्दै तोकेको रकम पनि दिईन् । यसरी दिईन् की स्कुल जाँदै गरेको बच्चालाई आमाले पौसा दिएको जसरी । साच्चै मलाई त्यो महिलाको जिवन देखेर दुख लाग्यो ।

यस्तै एक दिन सवेरै मैले आफ्नो जिन्दगीबाट दिक्क भएर रक्सी खाए । अनि आमालाई फोन गरे । आमा तपाईले मलाई सधै सोध्नुहुन्थ्यो होईन के काम गरेर यतीका पौसा पठाउछस् भनेर ! ‘म धन्दा गर्छु आमा धन्दा !’
तब आमाले भन्नुभयोः ‘चुप लाग ! रक्सि खाएर के के बोल्छ ।’
यती भन्दै आमाले फोन काट्नुभयो । मैले आमालाई आफ्नो यथार्थ बताएको थिए । तर उहाँले मेरो कुरालाई वास्ता गर्नुभएन । किनकी मैले पैसा समयमा घर पठाएको थिए । म त्यो रात धेरै रोए । के मेरो मुल्य यती पौसा मात्र हो ??

यसपछी मैले मेरो आमा संग यस्तो कुरा कहिल्यै गरीन । यस पेशालाई मैले निरन्तरता दिए । यसबाट मलाई पौसा मिल्थ्यो । बजारमा मेरो माग थियो ।

मैले सोचे जव सम्म म एम.वि.ए. गरीसक्दीन र राम्रो जागीर पाउदीन तवसम्म यो कामलाई निरन्तरता दिनेछु ।

तर यो धन्दामा कहिलेकाहीँ धेरै अचम्मीत मान्छेहरु भेटिन्छन् । शरिरमा चोटहरु छाड्दीन्छन् । यो निसान शरिरमा मात्र नभएर आत्मा पनि बस्छन् । अनि यो चोटहरुको दुखाईको महशुस केवल अर्को कभह sex worker ले मात्र गर्न सक्छन् ।

समाजले अहिले जे सोचोस् । यो कार्यमा लागेकोमा मलाई केहि पछुतो छैन । मैले एम.वि.ए. गरे । मेरो ए.वि.ए. को आधारमा म नयाँ जागीर खादैछु । नयाँ ठाउमा छु, नयाँ साथी बनाएको छु । जलाई मेरो अतितको बारेमा केही पनि थहाँ छैन । सायद यो कुरो म कहिल्यौ पनि कसैलाई भन्दिन होला । साथीभाई मिलेर हामी अहिले बाहीर घुम्न जान्छौ, फिल्म हेर्छौँ । रानी मुखर्जिको लगाचुन्नीमा “दाग” फिल्म मेरो मन पर्ने फिल्म हो । त्यो फिल्मको कहाँनीमा म आफैलाई महशुस गर्छु ।

हो अतितको बारेमा सोच्दा मेरो मन अमिलो हुन्छ । मेरो जिन्दगीको यस्तो अध्याय हो, म मरे पछि पनि कहिल्यै परिवर्तन हुँदैन ।

-बीबीसी हिन्दी

प्रतिक्रिया:

सम्बन्धित खवर