बालुवाटारमा प्रचण्ड र नेपालपछि खनालसँग प्रधानमन्त्री ओलीको छलफल

२३ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गर्नुभएको छ । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले आजमात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गर्नुभएको हो । आज बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गर्नुभएका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।..

सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनालद्धारा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

२२ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आरोपित तिन जनाले आफूहरु निर्दाेष रहेको भन्दै आज आयोगमा उजुरी दर्ता गराएका हुन् । आयोगमा तीनैजनाले आफूहरुलाई झुटा आरोप लगाई चरित्रहत्या गर्न खोजेको भन्दै यादवमाथि मानवअधिकार उल्लंघनको निवेदन दर्ता गरेका हुन् । निवेदनमा घटनाको विस्तृत विवरण समेत उल्लेख..

प्रधानमन्त्री ओली भेट्न वालुवाटारमा प्रचण्ड

२२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । अस्ति शनिबारको सचिवालय बैठकपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो । स्रोतका अनुसार उहाँहरु विच अहिले भेटवार्ता जारी छ । हिजोमात्रै प्रचण्ड र नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल विच भेटवार्ता भएको थियो । शनिवारको नेकपा सचिवालयको बैठक अनुसार आउदो सचवालय बैठक..

नोबेल अस्पताललाई कारवाही गर्न अनेरास्ववियू उदयपुरको माग

२२ वैशाख, उदयपुर । उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले माग गरेको छ । संगठनका संयोजक बिमल कार्की र सह–संयोजक सरोज अिधकारीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छः ‘जस्तोसुकै संकटका बेला पनि नागरिकको स्वास्थ्य सेवा नैसर्गिक अधिकार हो, तर नोबेल अस्पतालले गरेको व्यवहारले उदयपुरबासीविरुद्ध घृणा फैलाएको र यो घटनाको छानवीन गरी सो अस्पताललाई कडाभन्दा कडा कार्वाहीको..

बाटो नबिराउन पार्टी केन्द्रलाई नेकपा इलामको ध्यानाकर्षण

२१ वैशाख, इलाम । नेपाल कम्युनिट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले पार्टीको केन्द्रीय नेतृत्वमा पछिल्लो समय उत्पन्न समस्याले सिंगो पार्टी पंक्तिमा नैराश्यता उत्पन्न भएको भन्दै निराश नबनाउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । नेकपा इलाम जिल्ला कार्यालयको आज बसेको बैठकको निर्णय बमोजिम पार्टीका केन्दीय नेतृत्वको ध्यानाकर्षण गराईएको नेकपा इलाम जिल्ला कार्यालय सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरले बताउनुभयो । बैठकपछि जारी जिल्ला अध्यक्ष एवं प्रदेश सरकारका भूमि..

वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने

२० वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थाई कमिटीको बैठक आउदो बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ । त्यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई पनि उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताईएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले..

वामदेवले ओलीलाई भनेः पहिला दुईजना अध्यक्ष मिल्नूस्

२० वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपि शर्मा ओली संगको आजको भेटमा उपाध्यक्ष वामदेव गौतमले पहिला दुईजना पार्टी अध्यक्ष मिल्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिनभरनै प्रधानन्त्री संग छलफलमा रहेका नेता गौतमले प्रधानमन्त्री ओलीलाई आफ्नाबारेमा जे प्रस्ताव ल्याए पनि दुईजना अध्यक्ष मिलेर ल्याउन आग्रह गरेको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । नेकपाभित्र केही..

नेकपाको सचिवालय बैठक सुरु

२० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक निर्धारीत समय भन्दा करिव डेढ घण्टा ढिला सुरु भएको हो । प्रधानमन्त्रीको व्यस्तता कारणले बैठक केही ढिला सुरु भएको बुझिएको छ । बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष..

नेकपा सचिवालयको बैठक एक घण्टा पछि सर्यो

२० वैशाख, काठमाण्डौँ । आज अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिला बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः३० बजे बस्ने जानकारी दिएका हुन् । प्रधानमन्त्रीको व्यस्तता बढेकोले सचिवालय बैठक केही पछि सारिएको हो । उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ । नेकपाभित्र..

वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा

२० वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ । गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता..