काेराेना संक्रमणका कारण विश्वमा १ लाख ३ सय ७१ जनाकाे मृत्यु

काठमाडौं : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म १ लाख ३ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको संख्या पनि बढेर १६ लाख ५२ हजार ६ सय ४३ पुगेको छ ।

आज सबैभन्दा धेरै अमेरिकामा १ हजार २ सय ३६ र युकेमा ९ सय ८० जनाको मृत्यु भएको छ । इटलीमा ५ सय ७० र स्पेनमा ५ सय २३ जनाले आज ज्यान गुमाएका छन् । बेल्जियममा आज ४ सय ९६ जनाको आजमात्रै मृत्यु भएको छ ।

नेपालमा भने ३ हजार ८ सय ९५ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270