लकडाउनको १९ औँ दिन दमक बजार (फोटो फिचर)

लकडाउनको १९ औँ दिन दमक बजार (फोटो फिचर)

२९ चैत, इलाम । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनको आज १९औँ दिन ।

देशभरका शहरबजाहरु ठप्प छन् । अत्यावश्यकीय कामका लागि भन्दा अन्य कामका लागि घर बाहिर हिनडुल गर्न पुर्ण रुपमा प्रतिवन्ध छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेका झापाको दमक बजार पनि पुर्णतः ठप्प छ । हेर्नुहोस्, गृहखबर डट कमले खिचेका दमक बजारका तस्विरहरुः

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270