स्वास्थ्य / जीवनशैली

इलामका थप ५ जना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित
१६ श्रावण, इलाम । इलाम सदरमुकाममा कार्यरत थप पाँच जना शसस्त्र प्रहरी जवानमा आज कोरोना संक्रमण देखिएको छ । सदरमुकाम स्थित सशस्त्र प्रहरीको १ नम्बर गणका पाँच जना सशस्त्र प्रहरी जवानमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले बताउनुभयो । गत श्रावण ११ गते १ नम्बर गणका ३२ जना सशस्त्र प्रहरी जवानको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको बरालले..

दुहवीमा बिहान ९ बजे देखि ४ बजे सम्म मात्र पसल खोल्न पाईने
१६ श्रावण, सुनसरी । दुहवी नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै भोलि शनिवार देखि लागु हुने गरी अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजे देखि ४ बजे सम्म मात्र खोल्न पाईने भएको छ । दुहवी नगरपालिकामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, दुहवीका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, दुहवी नगरपालिका स्वास्थ्य..

दुहवी नगरपालिकाले सुरु गर्यो समुदाय स्तरमा कोरोना परिक्षणको कार्य
१५ श्रावण, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाले आज (विहिबार) देखी समुदायमा कोरोना परिक्षणका लागि स्वाब संकलन सुरु गरेको छ । सरोकारवाला, सर्वसाधारण समेत गरी ५० जनाको स्वाब (पिसिआर) परीक्षणका लागि आज संकलन गरिएको दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले बताउनुभयो । दुहवी वजार श्रेत्रका स्थानिय, व्यवसायी गरी २० जनाको रेन्डमली स्वरुप स्वाब सँङ्कलन गरीएको छ । त्यसैगरी दुहवी ईलाका प्रहरी कार्यलय दुहवीका ८ जना प्रहरी जवान, दंगा प्रहरी गंण दुहवीका ११..

कोरोना भाईरसबाट थप ३ को मृत्यु, सङ्क्रमित सङ्ख्या १९ हजार ५४७ पुग्यो
१५ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा एक र पर्सामा दुई जनाको कोरोनाका कारण मृत्यु भएको आजको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । मृत्यु हुनेमा मोरङको सुनवर्सी—८ का ४५ वर्षीय पुरुष, यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्ध र वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय बृद्ध रहेका छन् । मृत्यु हुने तीनै जना..

झापामा तीन प्रहरी जवान सहित एक महिलामा कोरोना पुष्टि
१५ श्रावण, झापा । झापाको कमल गाउँपालिका–५ स्थित पाथिभरा गण पाँडाजुगीमा कार्यरत तीन जना सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण पुष्टि भएका २७४ जनामा उनीहरु पनि परेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले बताउनुभयो । पाथिभरा गण पाडाँजुगीका तीन जना सशस्त्र प्रहरी र दमककि एक महिलामा सहित आज झापामा चार जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन्..

माईजोगमाईका सशस्त्र जवानमा कोरोना देखिएपछि २५ जनाको स्बाव संकलन
१५ श्रावण, इलाम । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर–१ इलाममा कार्यरत ३५ बर्षिय शसस्त्र जवानलाई कोरोना देखिएपछि उनका सम्पर्कमा आएका परिवार सहित अन्य २५ जनाको स्वाब संकलन गरिएको छ । इलामको माईजोगमाई–४ का स्थायी बासिन्दा शसस्त्र जवानमा कोरोनाको लक्षणपछि ६ जना परिवारसहित कन्टयाक ट्रेसिङमा देखिएका अन्यको स्वाब संकलन गरिएको माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले जानकारी दिनुभयो । संक्रमित शसस्त्र जवान गत असार २७ गते बिदामा..

झापामा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना
१४ श्रावण, झापा । झापामा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरिने भएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन समिति झापाको आज बसेको बैठकले विहीवारदेखि लागू हुनेगरी सो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार मास्क नलगाई एक स्थानबाट अर्काे स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलामा जम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय..

प्रदेश–१ मा आज थपिए ९ जना कोरोना संक्रमित
१४ श्रावण, सुनसरी । प्रदेश–१ मा आज ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ४, ६ र १६ का ३ पुरुष, १ महिला, मिक्लाजुङ गाउँपालिकाका २ पुरुष, सुनबर्षी नगरपालिकाका १ पुरुष, रंगेली नगरपालिकाका १ महिला र सुनसरीको धरान उपमहानगरपालिकाका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको..

इटहरीका ८ थुनुवा सहित ५ जना प्रहरीको रिपोर्ट नेगेटिभ
१४ श्रावण, सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीका ८ थुनुवा सहित ५ जना प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अन्य १३ जनाको स्बाव परिक्षण गरिएको हो । परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो । इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको स्बाव संकलन गरेर पिसिआर परीक्षणका लागि चार दिन अघि विराटनगर पठाईको थियो । उक्त युवा सँगै बसेका ८..

कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो, मृतक संख्या संख्या ४८
१२ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घन्टामा देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ । पछिल्लो..