स्वास्थ्य / जीवनशैली
चुलाचुली १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन
२० फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच नवनिर्मित सो भवनको गाउँपलिका अध्यक्ष प्रदिपचन्द्र राईले रिवन काटेर उद्घाटन गर्नुभएको हो । ३३ लाख १८ हजार ६ सय ६५ रुपैयाँको लागतमा एकतले भवन निर्माण भएको हो । तीन कोठे सो पक्की भवन देवीडाँडा निर्माण सेवा प्रा.लि.ले निर्माणको जिम्मा लिइ सम्पन्न गरेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७