मनोरन्जन
रचना रिमाल र उत्तम राईको नयाँ ‘लोक आधुनिक’ गीत सार्वजनिक(भिडियो सहित)
१९ श्रावण, काठमाण्डौँ । गायिका रचना रिमाल र गायक तथा संगीतकार उत्तम राईको नयाँ लोक आधुनिक गीतको भिडियो ‘पानी मिठो धाराको’ सार्वजनिक भएको छ । रिमाल नेपाल आईडलबाट अर्गानिक स्वरकी धनी भनेर चर्चामा आएकी हुन् । मिरा देवी राईको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसीले रेकर्डिङ अनि साजन शाहले..
अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई समेत कोरोना संक्रमण
२८ असार, काठमाण्डौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुवैजनालाई कोरोना भाइरसको संक्रकण भएको छ । पूर्व विश्व सुन्दरी ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ बच्चनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो । दुवैले ट्वीटमार्फत यसको खुलासा गरेका थिए । बच्चन परिवारका सदस्यमध्ये जया बच्चनलाई मात्र संक्रमण देखिएको छैन । अहिले..
सुशान्तसिंहको आत्महत्याको कारण बलिउड उद्योगः ६ महिनामा ७ वटा सिनेमा गुमाएका थिए
२ आश्विन, मुम्वई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ । राजपुतका साथीहरु सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतले बलिउडको पाखण्डी शैलीको चर्काे आलोचना गरेका छन् । बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्काे आलोचना गरेकी छन् । इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको दुःखद् अवसान आत्महत्या हो या योजनाबद्ध हत्या..
बलिउड अभिनेता सुशान्तले गरे आफ्नै कोठाको पंखामा पासो लाएर आत्महत्या
३२ जेष्ठ, काठमाण्डौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै कोठाको पंखामा पासो लगाएर आत्महत्या गरेका छन् । मुम्वई स्थित उनको घरको एक कोठामा रहेको पंखामा आज उनको शव झुण्डिएको अवस्थामा उनको घरमा काम गर्ने कामदारले देखेका थिए । तिनै कामदारले प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्म अभिनेता राजपूतको आत्महत्याको कारण भने खुल्न नसकेको भारतीय संञ्चारमाध्यम आजतकले जनाएको छ । ३४ बर्षिय अभिनेता राजपूत पछिल्लो समय सामाजिक संञ्चालमा निकै सक्रिय..
सरकारको विरुद्धमा प्रर्दशन गर्ने समय उचित भएनः अभिनेत्री मनिषा कोइराला
३१ जेष्ठ, काठमाण्डौँ । बलिउड अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ नमिलेको भन्दै प्रश्न उठाएकी छन् । अहिलको समयमा सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको आशय उनले व्यक्त गरेकी छिन् । नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका थिए । तर, प्रदर्शन रोकिएन । यसलाई लिएर नै मनिषाले असन्तुष्टी व्यक्त गरेकी..
अभिनेत्री मनिषा कोइराला सहित बुवा–आमाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ आयो
२३ जेष्ठ, काठमाण्डौँ । सपरिवार सहित गाडीबाटै नेपाल आईपुगेकी बलिउड अभिनेत्री मनिषा कोइराला १४ दिनका लागि क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी छन् । उनी भारतको मुम्बईमा बस्दै आएकी थिईन । उनी रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आएकी हुन् । नेपाल आईकन उनले आफ्नो सहित आमा र वुवाको पिसिआर प्रविधीबाट कोरोना परीक्षण गराएकी छिन् । उनीहरु तीनै जनाको रिपोर्ट नेगेटिभ आएको मनिषाले जानकारी गराएकी छिन् । तर,..
प्रधानमन्त्री ओलीले अस्पतालमा बसेर लेखेको गीतको मर्म के ?
१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गर्नुभएको “बन्छ नमुना नेपाल” बोलको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले दोस्रो मृगौला प्रत्यारोपण गराउन त्रिभुवन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा यो गीत लेख्नुभएको हो । नेकपाको अध्यक्ष समेत रहनुभएका प्रधामन्त्री ओलीले आफूले बनाउन चाहेको नेपालको बारेमा गीत मार्फत परिकल्पना गर्नुभएको छ । गीतमा ‘स्वदेशमै रोजगारी, स्वदेशमा बस, रोजिदैन अव प्रवास, अब गर्ने देश विकास’ भनिएको छ । गीतको दृश्यमा भनेजस्तै..
बरिष्ठ गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन
१५ जेष्ठ, काठमाण्डौँ । नेपाली संगित क्षेत्रका बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको बिहीबार(आज) दिउँसो काठमाण्डौँ स्थित नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ । उनी ८१ वर्षका थिए । गीतकार थापाको ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका दर्जनौँ कालजयी गीतहरु अहिले पनि पुस्तामाझ उक्तिकै लोकपृय छ..
दिवेश पोखरेल बने ‘अमेरिकन आइडल’को उप–विजेता
५ जेष्ठ, काठमाण्डौँ । दिवेश पोखरेल (आर्थर गन) ‘अमेरिकन आइडल’को उप–विजेता बनेका छन् । अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । गएरातीको समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए । कार्यक्रममा उनी ‘आर्थर गन’को नामबाट सहभागी बनेका थिए ।..
नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा
२२ वैशाख, काठमाण्डौँ । नेपाली युवा दिवेश पोखरेल(आर्थर गन) ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । आफ्नो आधिकारीक सामाजिक संजाल ट्वीटर मार्फत आफू उत्कृष्ट १० मा पुगेको उल्लेख गरेका छन् । ‘मलाई उत्कृष्ट १० सम्म पुर्याउन विभिन्न माध्यमबाट साथ र समर्थन गर्नुहुने सवैलाई धन्यवाद’ उनले लेखेका छन् । आउँदो दिनका लागि आफु झनै उत्साहित बनेको कुरो पनि उनले लेखेका छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७