सरकारको विरुद्धमा प्रर्दशन गर्ने समय उचित भएनः अभिनेत्री मनिषा कोइराला

३१ जेष्ठ, काठमाण्डौँ । बलिउड अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ नमिलेको भन्दै प्रश्न उठाएकी छन् । अहिलको समयमा सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको आशय उनले व्यक्त गरेकी छिन् ।

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका थिए । तर, प्रदर्शन रोकिएन । यसलाई लिएर नै मनिषाले असन्तुष्टी व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270