बलिउड अभिनेता सुशान्तले गरे आफ्नै कोठाको पंखामा पासो लाएर आत्महत्या

बलिउड अभिनेता सुशान्तले गरे आफ्नै कोठाको पंखामा पासो लाएर आत्महत्या


३२ जेष्ठ, काठमाण्डौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आफ्नै कोठाको पंखामा पासो लगाएर आत्महत्या गरेका छन् ।

मुम्वई स्थित उनको घरको एक कोठामा रहेको पंखामा आज उनको शव झुण्डिएको अवस्थामा उनको घरमा काम गर्ने कामदारले देखेका थिए । तिनै कामदारले प्रहरीलाई खबर गरेका थिए ।

अहिलेसम्म अभिनेता राजपूतको आत्महत्याको कारण भने खुल्न नसकेको भारतीय संञ्चारमाध्यम आजतकले जनाएको छ ।

३४ बर्षिय अभिनेता राजपूत पछिल्लो समय सामाजिक संञ्चालमा निकै सक्रिय थिए ।

-आजतक

प्रतिक्रिया:

सम्बन्धित खवर