मनोरन्जन
बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन
१८ वैशाख, मुम्बई । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको भारतिय संञ्चारमाध्यमले जनाएका छन् । ऋषि कपुरको मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको उनका दाइ रणधीर कपुरले पनि जनाएका छन् । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा मात्र भारत फर्किएका थिए ।..
रहेनन् बलिउड अभिनेता इरफान खान, नेपालमा पनि शोकको लहर
१७ वैशाख, काठमाण्डौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी..
हिकस राईको निर्देशनमा `खुसी लुटिएरै´ बोलको म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)
६ चैत्र, झापा । गायक लेखु मुखिया (भोटे)को ‘खुशी लुटिएरै’ बोलको गितमा बनेेेको भिडियो सार्वजनिक गरिएको छ । निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ । छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् । गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो । इलामको फिक्कलमा छायाङ्कन..
नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)
७ फाल्गुन, झापा । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय नव–कलाकार अनुश योगीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सौगात राईको स्वर रहेको “दुख्छ मुटु” बोलको गितमा नव कलाकारद्धय अनुश योगी र ममता हिङ्माङ्को जोडीलाई देख्न सकिन्छ । प्रेम विछोडको भावना बोकेको गितमा विपुल लिम्बूलाई सहायक पात्रको रुपमा देख्न सकिन्छ । गायक सौगात राई स्वयमको लिरिक्स रहेको गितमा उनकै कम्पोजिसन पनि रहेको छ । ब्रदर स्टुडियो टिमको निर्देशनमा निर्माण..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७