पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

२० कार्तिक, इलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक २७ गते बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवार र द नेक्सस ब्याण्डको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको मुल समिति सह-संयोजक एक्सन माकृहाँङले जानकारी दिए..

शाहरुख खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा

१७ कार्तिक, काठमाण्डौँ । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् । कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।..

ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति

२१ असोज, काठमाण्डौँ । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार राती पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न आज काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका हुन् । प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५०..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

चलचित्र सुपरफ्लप हुँदा अनमोल केसी बने ‘बर्ष उत्कृष्ट’ नायक

२९ साउन, काठमाण्डौँ । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा आयोजना गरेको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको सहर न्युयोर्कमा सम्पन्न भयो । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीको बाक्लै उपस्थिति थियो । उपस्थिति अनुसारकै बाक्लै पुरस्कार तथा अवार्ड पनि प्रदान गरियो । समारोहमा सर्वाेत्कृष्ट निर्देशक, वर्ष अभिनेता तथा अभिनेत्री, लाइफटाइम अचिभमेन्ट अवार्ड,..

‘ट्वोर्क’ डान्स स्टेपले एलिजा गौतम भाईरल, ट्रोलरको निशाना श्रीमान ऋषि धमला पनि

५ भाद्र, काठमाण्डौँ । ऋषि धमला ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । यद्यपि, यो उनको आफ्नै हर्कतले गर्दा होइन । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् । उनले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ । एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन् । भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् कुकुरको आसनमा चारहातखुट्टा..

माल्भिका सुब्बामाथि सुस्मिता रेग्मीको आक्रोश, समर्थक सेलिब्रिटी पनि निशानामा

८ जेष्ठ, काठमाडौं । सुस्मिता रेग्मीले पूर्वमिस नेपाल माल्भिका सुब्बामाथि थप आक्रोश पोखेकी छन् । माल्भिकाको समर्थन गरेको भन्दै उनले केही सेलिब्रिटीहरुलाई पनि निशाना बनाएकी छन् । ८ वर्ष अगाडि आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेर चर्चामा आएकी रेग्मीले टिकटकमा नयाँ भिडियोहरु पोष्ट गर्दै आफ्नो थप भनाइ सार्वजनिक गरेकी हुन् । माल्भिकाले गरेको फेसबुक पोष्टमा कमेन्ट गरेका प्रियंका कार्की, निशा अधिकारी, नीति शाहलगायतका सेलिब्रिटीहरुको नाम नै लिएर रेग्मीले आलोचना..

देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

१२ भाद्र, झापा । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो । इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अभिनय हेर्न सकिन्छ । देशराज नेम्बाङको छायाङ्न रहेको म्यूजिक भिडियो सुरज जबेगुको दृश्य सम्पादनमा बनेको छ । भिडियोमा वैदेशिक रोजगारका..

चुलाचुली रंगमञ्चको ८ औं बार्षिकोत्सव सम्पन्न

३० मंसिर, इलाम । इलामको चुलाचुलीमा अवस्थित चुलाचुली रंगमञ्चले आफनो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । चुलाचुली–४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले वताउनुभयो । सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु..

‘मिस नेपाल २०२०’ को उपाधि नम्रता श्रेष्ठले हात पारिन्

२० मंसिर, काठमाण्डौँ । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । आज राति सम्पन्न फाईनल राउण्डमा २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको उपाधि हात चुमेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’की विजेता अनुष्का श्रेष्ठले ताज पहिरीदिईन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । यस्तै उनले मिस वल्र्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यता, ‘मिस नेपाल..

हास्यकलाकार मनोज गजुरेल कोरोना मुक्त

३० कार्तिक, काठमाण्डौँ । कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट कोरोना मुक्त हुनुभएको छ । गजुरेललाई गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बस्नुभएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत जानकारी गराउँनुभएको छ । उहाँले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल..