नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा

नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा

२२ वैशाख, काठमाण्डौँ । नेपाली युवा दिवेश पोखरेल(आर्थर गन) ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन् ।

आफ्नो आधिकारीक सामाजिक संजाल ट्वीटर मार्फत आफू उत्कृष्ट १० मा पुगेको उल्लेख गरेका छन् ।

‘मलाई उत्कृष्ट १० सम्म पुर्याउन विभिन्न माध्यमबाट साथ र समर्थन गर्नुहुने सवैलाई धन्यवाद’ उनले लेखेका छन् ।

आउँदो दिनका लागि आफु झनै उत्साहित बनेको कुरो पनि उनले लेखेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर