नव–गायक दिपक खनालको दोस्रो कोशेली ‘फेरी मुगलान..’ (म्युजिक भिडियो सहित)

नव–गायक दिपक खनालको दोस्रो कोशेली ‘फेरी मुगलान..’ (म्युजिक भिडियो सहित)


२६ कार्तिक, इलाम । नव–गायक दिपक खनालको दोस्रो कोशेली ‘फेरी मुगलान’ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुगलान हँुदाका दिनहरुको सम्झनामा तयार पारिएको गितमा गायक खनालकै शब्द, संगित तथा स्वर सुन्न सकिन्छ ।

उनको आफ्नौ युटुव च्यानल ‘DK connect’ मार्फत सार्वजनिक गरिएको उक्त गितको म्युजिक भिडियोमा गायक खनाल संगै रेस्मा थापा र निरोज थापाको अभिनय रहेको छ । म्युजिक भिडियोको अरेन्ज भने असोक थापाले गरेका हुन् ।

नव–गायक खनाल चुलाचुली १ कमल निवासी हुन् । उनले यसअघी पनि एउटा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर