मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

१८ पौष, काठमाडौं । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन । मुख्य..

सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

१४ पुष, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि..

यमन माझिलाई ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

१२ पुष, काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड - २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो । मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम..

नेपालकै पहलो ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न

८ पुष, काठमाडौँ । काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती..

सिजि इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रसारण गर्दै

३ पौष, काठमाडौँ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजि इन्टरटेनमेन्टले अब आफ्नोे यु–ट्युब च्यानल शुरु गर्न लागेको हो । हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ..

पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

२० कार्तिक, इलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक २७ गते बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवार र द नेक्सस ब्याण्डको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको मुल समिति सह-संयोजक एक्सन माकृहाँङले जानकारी दिए..

शाहरुख खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा

१७ कार्तिक, काठमाण्डौँ । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् । कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।..

ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति

२१ असोज, काठमाण्डौँ । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शुक्रबार राती पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न आज काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका हुन् । प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५०..

चलचित्र सुपरफ्लप हुँदा अनमोल केसी बने ‘बर्ष उत्कृष्ट’ नायक

२९ साउन, काठमाण्डौँ । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा आयोजना गरेको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको सहर न्युयोर्कमा सम्पन्न भयो । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीको बाक्लै उपस्थिति थियो । उपस्थिति अनुसारकै बाक्लै पुरस्कार तथा अवार्ड पनि प्रदान गरियो । समारोहमा सर्वाेत्कृष्ट निर्देशक, वर्ष अभिनेता तथा अभिनेत्री, लाइफटाइम अचिभमेन्ट अवार्ड,..

‘ट्वोर्क’ डान्स स्टेपले एलिजा गौतम भाईरल, ट्रोलरको निशाना श्रीमान ऋषि धमला पनि

५ भाद्र, काठमाण्डौँ । ऋषि धमला ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । यद्यपि, यो उनको आफ्नै हर्कतले गर्दा होइन । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् । उनले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ । एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन् । भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् कुकुरको आसनमा चारहातखुट्टा..