गायक प्रशान्त जंग शाहको ‘म तिमी’ सार्वजनिक (भिडियो)

७ कार्तिक, काठमाण्डौँ । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा रोमान्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ ।

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । ‘बेसमेन्ट प्रोडक्शन नेपाल’को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि समेत जितिसकेका छन् ।

भिडियो-

https://youtu.be/0zduaiQbx9E

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270