माईजोगमाईमा बन्ने भयो २५ शैयाको अस्पताल

९ भाद्र, इलाम । लामो समयसम्म चर्चाको बिषय बनेको थियो माईजोगमाई गाउँपालिकामा अस्पताल बनेन भनेर । अब यो चर्चाको बिषय चाडै समाप्त हुँदै छ । माईजोगमाई गाउँपालिकावासीहरु सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकामको इलाम अस्पताल कित त सुर्याेदय नगरपालिकाको फिक्कल बजारमा जानू पर्ने बाध्यता छ । माईजोगमाई गाउँपालिकामा नै अब २५ शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि आवश्यक करिव ९ रोपनी जग्गा माईजोगमाई १ नयाँबजार निवासी..

प्रदेश–१ मा आज ६४ संक्रमित थपिए

८ भाद्र, सुनसरी । प्रदेश–१ मा आज ६४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९ जना, सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ जना र प्रदेश–१ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा १० महिला र १३ पुरुषको..

चुलाचुलीमाथी दमकको हेपाहा प्रविर्ती कहिले सम्म ? बस्ति हटाउन वारेन्ट जारी !

८ भाद्र, इलाम । भारतको जस्तै वलमिचाईको चरितार्थ इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकामा पनि दशकौँ अघि देखी जारी छ । चुलाचुलीको ‘बडे भाई’ अरु कोही नभएर छिमेकी जिल्ला झापा अनि त्यहाँको दमक नगरपालिका हो । इलामको भूगोलमा रहेर पनि ‘इलामले नदेखेको झापाले हेपेको’ भन्ने उपमा पाएको चुलाचुलीले दशकौँ देखी खहरेको भेल, पहिरोको चपेटा, पानीको हाहाकार, प्रसासनको लाठ्ठी, विकाश विनाको जर्जता राम्रो संग भोगेको छ । कहिले मोरङ जिल्लाको मधुमल्लाको भूगोल..

आज थपिए ८ सय १८ कोरोना संक्रमित, ३ को मृत्यु

७ भाद्र, सुनसरी । आज देशभर आठ सय १८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा दुई सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उहाँले जानकारी दिनुभयो । यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको..

सुनसरीमा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय

७ भाद्र, सुनसरी । सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसंगै जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि सात दिन निषेधित क्षेत्रको समय थप गरेको छ । आज जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको बैठकले भाद्र १४ गते मध्य राती १२ बजेसम्म सुनसरी जिल्लामा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको सूचनामा भाद्र १४ गते मध्य राती १२ बजेसम्म सुनसरी जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल..

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न देउवाको सुझाव

७ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सवल ढंगले कार्य गर्न सरकारलाई अपील गर्नुभएको छ । उहाँले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपिल गर्नुभएको छ । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्याउन पनि माग गर्नुभएको छ..

आज ऋषिपञ्चमी, कोरोना त्रासले मन्दिर सुनसान

७ भाद्र, काठमाण्डौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई..

जिल्ला स्तरीय अनुगमन टोलीद्धारा सुनसरीमा कडाई, मास्क नलाउनेलाई जरिवाना

६ भाद्र, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार जिल्लामा अनुगमन तिव्र बनाएको छ । जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले जिल्लाको इटहरी लगायतका क्षेत्रहरुमा मास्क नलगाई हिड्ने, विना काम हिड्नेलाई सचेत गराउन सुरु गरेको छ । पछिल्ला केही दिनयता दैनिक कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेकोमा यस अवधिमा जनचेतना जगाउने उद्देश्यले..

इलाममा पनि समुदाय स्तरमा फैलियो कोरोना संक्रमण

६ भाद्र, इलाम । जिल्ला स्वास्थ्य कार्यालय इलामले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको जनाएको छ । कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले सन्दकपुर गाउँपालिकामा देखिएको संक्रमणबाट समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको बताउनुभयो । क्वारेन्टिनमा राखिएका व्यक्ति, सुरक्षाकर्मी हुँदै समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुन थालेको बताईएको छ । शुक्रवारमात्र सन्दकपुर गाउँपालिका–४, माबुका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । श्रावण तेस्रो साता त्यहाँका ५० जनाको पिसिआर परीक्षण गर्दा एक जनप्रतिनिधिसहित..

आज थपिए ६३४ कोरोना संक्रमित, ९ जनाको मृत्यु

६ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार पाँच सय १९ जनाको स्वाब परीक्षण गरिएको थियो । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् । यस्तै संक्रमणबाट आज मात्र..