समाज

आज थपिए १९ सय ४५ जना कोरोना संक्रमित, ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त
५ मंसिर, काठमाण्डौँ । आज नेपालमा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज पाँच हजार तीन सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार..

सुनसरीमा लागुऔषध सहित ५ जना पक्राउ
५ मंसिर, सनुरी । सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका ६ बाट ४ जना र हिजो बिहान ईनरुवा नगरपालिका १० बाट एक जनालाई पक्राउ गरेको हो । ईनरुवा नगरपालिका ६ बाट पक्राउ परेकाहरुको साथबाट डाईलेक्स डिसी एक सय एमएलको १४ बोतल, स्पास्मो प्रोक्सिभन ८ क्याप्सुल, नाईट्रोभेट–१० लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल..

छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
५ मंसिर, काठमाण्डौँ । छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठ पर्व सम्पन्न हुनेगरेको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छैठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।..

छैठ पर्वको अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्धारा शुभकामना व्यक्त
५ मंसिर, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छैठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छैठ पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुहुँदैँ उहाँले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपाँयको..

आठ महिनापछि खुल्यो बुद्ध जन्मस्थल लुम्बिनी
४ कार्तिक, भौरवहवा । नेपालको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनी करिव ८ महिनापछि खुलेको छ । सरकारले अघिल्लो हप्ता पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुल्ला गरिएको हो । पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउँनेछन् ।..

कोरोना कहरबीच रगतको अभाव
४ कार्तिक, काठमाण्डौँ । कोरोना महामारीमा रगतको अभाव सुरु भएको छ । महामारीकालमा स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाउन छाडिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् । कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको अभियान्ताहरु बताउछन् । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु..

आजदेखी छैठपर्व शुरु
३ कार्तिक, काठमाण्डौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन,..

सात महिनापछि सन्दकपुरमा पर्यटकको चहलपचहल बढ्यो
२ कार्तिक, इलाम । इलामको सन्दकपुरमा पर्यटकको चहलपचहल बढेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेसंगै ७ महिनापछि पर्यटकको चहलपहल बढेको हो । यसले होटल व्यवसायीहरुलाई समेत राहात मिलेको छ । कोरोना माहामाीका कारण सन्दकपुर पर्यटन पदमार्ग २०७६ चैत्रदेखि बन्द गरिएको थियो । नेपाल र भारत दुबै देशका प्रशासनले पर्यटक आवतजावत खुल्ला गरेपछि अहिले सन्दकपुरमा दैनिक चार सयसम्म पर्यटक पुग्ने गरेका छन् । मानेभञ्ज्याङ्गबाट शुरु हुने..

प्रधानमन्त्री ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगन
२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको छ । आउँदो मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम रहेकोमा स्थगन भएको जानकारी आफूलाई प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आउँदो मङ्सिर ५..

आज थपिए ५ सय २ जना कोरोना संक्रमित
२ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय २ जना मात्र संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा जनाईएको छ । यस्तै वितेको २४ घण्टामा २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यससंगै आजसम्म संक्रमण मुक्त हुँनेको संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको..