‘गाउँ आएको बाटो’ हेर्न झाकी सहितको टोली

२८ जेठ, झापा । दयाहाङ राई अभिनित चलचित्र 'गाउँ आएको बाटो' हेर्न आज दमकको डिम्याक्स सिनेमा हलमा किरात राई यायोक्खा कमल गाउपालिकाको टोली झाकी सहित आएको छ । माझ किरातको भोजपुरको बिकट गाउमा राई समुदायको एउटा परिवारले गरेको संघर्षलाई चलचित्रमा देखाईएको छ । चलचित्रमा किरात राई समुदायको मौलीकतालाई प्रस्तुत गरीएको हुनाले चलचित्र हेर्न यायोक्खा कमलको ३५ जनाको झाकी सहितको टोली आएको यायोक्खा कमलका अध्यक्ष सन्तोश राईले बताए । नेपाली अदिवासी..

विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला

२८ जेठ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् । आइतबार..

चुलाचुली ५ मा योजना छनोटको काम सम्पन्न

२८ जेठ, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ मा आज योजना छनोटको काम सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि टोलहरुबाट योजनाको नामहरु संकलन गर्ने कार्यहरु भईरहेको वडाध्यक्ष बबिन राईले बताए । चुलाचुली गाउँपालिका वडा नं. ५ का स्थानियहरुले बाटो–घाटो निर्माण तथा मर्मत, सिंचाई, खानेपानि, पर्यटन प्रवद्र्धन लगायत संग सम्बन्धी योजनाहरु मग गरेका छन् ।

आमाको हत्या आरोपमा छोरा पक्राउ

२८ जेठ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु

२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने..

चुलाचुलीमा पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन

२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन..

पौडी खेल्ने क्रममा डुबेर चुलाचुलीमा एकको मृत्यु

२४ जेठ,  इलाम । इलामको चुलाचुली गाउँपालिका ३ स्थित ऐना पोखरीमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । पर्यटकिय स्थल ऐना पोखरीमा पौडी खेल्ने क्रममा चुलाचुली ४ निवासी १८ वर्षीय बिनिता जोगिको मृत्यु भएको हो भने संगै पौडी खेल्ने २ जना अस्पतालमा उपचाररत रहेका छन । मृतक जोगि सहित अन्य २ जना महिला पौडि खेलिसकेर फर्कने  क्रममा करिब दिउँसो १२ बजे जोगिको खुट्टा चिप्लिएर पोखरिमा पसेकि थिइन । साथमा रहेका..

पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा

२३ जेठ, पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका..

चारआली ब्यारेकको परिकल्पनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम

२३ जेठ, झापा । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ। मंगलबाार झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन भएको हो । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो । विपद पश्चातको खोज उद्धार र..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

मेचीनगरको एक घरमा आगलगी हुँदा दुई लाख बराबरको क्षति

२२ जेठ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका मानिस आफन्तकोमा पाहुना गएको प्रहरीले बताएको छ । आगलागीको खबर पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडा..