चुलाचुली ५ मा योजना छनोटको काम सम्पन्न

चुलाचुली ५ मा योजना छनोटको काम सम्पन्न

२८ जेठ, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ मा आज योजना छनोटको काम सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि टोलहरुबाट योजनाको नामहरु संकलन गर्ने कार्यहरु भईरहेको वडाध्यक्ष बबिन राईले बताए ।

चुलाचुली गाउँपालिका वडा नं. ५ का स्थानियहरुले बाटो–घाटो निर्माण तथा मर्मत, सिंचाई, खानेपानि, पर्यटन प्रवद्र्धन लगायत संग सम्बन्धी योजनाहरु मग गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर