सुनसरीको चतराबाट ठूलो परिमाणमा लागुऔषधसहित १ जना पक्राउ

३० वैशाख, सुनसरी । सुनसरीको चतारामा प्रहरीले ठूलो परिमाणमा लागुऔषधी सहित १ जनालाई पक्राउ गरेको छ । ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले आज विहान वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ८ बाट कोशी गाउँपालिका १ लौकहीका १९ वर्षका रोशन झालाई लागुऔध सहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्ट हुँदै आउदै गरेको स १० प ४६९२ नम्बरको पल्सर मोटरसाईकलाई विहान ४ वजे चेकजाच गर्ने..

दुहबीका समाजसेवी भट्टराईद्धारा सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा १२ हजार केजी चामल सहयोग

२९ वैशाख, सुनसरी । दुहबीका समाजसेवी सुमन भट्टराईले पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संगको समन्वयमा १२ हजार केजी चामल सहयोग गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन नं. १ मा भट्टराईले चामल सहयोग गर्नुभएको हो । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पुर्वअर्थमन्त्री पाण्डे र समाजसेवी भट्टराईले संम्युक्त रुपमा १० केजीका १२ सय बोरा (१२ हजार केजी) चामल राहतका लागि सहयोग गर्नुभएको हो । सांसद सुरेन्द्र पाण्डेका..

लिपुलेकबारे भारतिय राजदुतलाई परराष्ट्र मन्त्रालयमै बोलाएर सरकारले दियो ‘कूटनीतिक नोट’

२९ वैशाख, काठमाण्डौँ । नेपाल सरकारले लिपुलेकबारे भारतलाई ‘कूटनीतिक नोट’ हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भारतीय राजदूत विनय महोन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ । आज परराष्ट्र मन्त्रालयमा भारतीय राजदूत क्वात्रासँग बैठक भएकोसमेत जनाइएको छ । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो । उक्त सडक उद्घाटन भएपछि नेपालमा व्यापक विरोध भएको थियो । परराष्ट्र मन्त्रालयले..

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको प्रती नेपाल सरकारको कडा आपत्ति( विज्ञप्ति सहित)

२७ वैशाख, काठमाण्डौँ । भारतले नेपाली भू–भाग दार्चुलाको लिपुलेक कालापानी हुँदै चीनको मानसरोवरसम्म जाने बाटो बनाएकोमा नेपाल सरकारले आपत्ती जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरेको भोलिपल्ट अर्थात आज नेपाल सरकारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली भूमि लिपुलेकमा हिजो शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति भनिएको छ । सुगौली सन्धि अनुसार..

झापामा लकडाउन खुकुलो बनाईदैँ, पसलहरू चार घण्टा खुला गर्ने निर्णय

२७ वैशाख, झापा । झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरिएको जनाईएको छ । बैठकले खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इँटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टसलगायतका पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने पाउने निर्णय गरेको छ..

छुवाछूत र बलत्कारको घटना विरुद्ध प्रदेश–१ का दलित अगुवाहरुको विरोध

२६ वैशाख, इलाम । कास्कीको पोखरा महानगरपालिकामा भएको जातीय विभेदको घटना, घटनाको सन्दर्भमा प्रदेश सांसद्बाट जारी प्रेस विज्ञप्ति र मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकामा दलित बालिकामाथि भएको बलत्कारको घटनाको प्रदेश–१ का दलित अगुवाहरुले आज भत्र्सना गरेका छन् । प्रदेश–१ का १४ वटै जिल्लाको प्रतिनिधित्व गर्ने ५१ जना दलित अगुवाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुवै घटनाका पींडितलाई न्याय र दोषिहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा लेखिएको भनिएको छः ‘दलित समुदायमाथि..

चुलाचुलीको प्रस्तावित किरात संग्राहालयको निर्माणधीन क्षेत्रमा माङचुल्हा स्थापना

२६ वैशाख, इलाम । इलामको चुलाचुली ५ स्थित बरबोटेमा प्रस्तावित किरात सांस्कृतीक संग्राहालयको निर्माणधीन क्षेत्रमा किरात पितृ पुजाका लागि माङ्सेवा गर्न सुरु गरिएको छ । लकडाउन कै समय भए पनि स्थानियहरु भेला भएर हिजो वैशाखी पुर्णिमाको अवशर पारेर माङ्–चुल्हा स्थापना गरी पितृ पुज्ने कार्यको थालनी गरेका हुन् । २०७५ सालमा स्थापना भएको किरात सांस्कृतीक संङ्ग्राहालय समुहलाई गत बर्ष मात्र भवन निर्माणका लागि स्थानिय श्रीवहादुर याङ्मा राईले करिव २ कठ्ठा जग्गा..

सिमावर्ती क्षेत्रमा लकडाउनको मैका छोपि सुर्तीजन्य पदार्थ ओसारपोसार

२६ वैशाख, झापा । गौरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाको प्रयोग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेको खुलेको छ । कोरोना भाईरसको संक्रमणको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपी गौरीगंज क्षेत्रको विभिन्न नाका प्रयोग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेको स्थानियहरूले बताएका छन् । भारतीय सीमासंग जोडिएको गौरीगंज गाउँपालिकाको करिब २० किलोमिटर खुल्ला सिमामा १ किलोमिटर दुरिमा सशस्त्र प्रहरीको अस्थायी पोस्टमा पालैपालो २४ सै घण्टा प्रहरीले डिउटी..

म्याद गुज्रेको खाद्यसामाग्री विक्रि गर्ने उर्लाबारीको एक पसललाई दुई लाख जरिवाना

२४ वैशाख, मोरङ । म्याद गुज्रेको खाद्य सामग्री बेच्ने मोरङ उर्लाबारीको एक किराना पललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोलीले अनुगमनको क्रममा उर्लाबारी–७ को दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा म्याद गुज्रेको खाद्य सामाग्री बिक्री वितरण गरेको फेला पारेपछि कारबाही गरेको हो । वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालका अनुसार उर्लावारीका व्यवसायी बिना श्रेष्ठले संचालन गरेको उद्योगमा बिक्री गर्न राखिएको खानेतेल,..

झापामा जंगली च्याउ खादा २ जना विरामी

२४ वैशाख, झापा । झापाको कन्काई नगरपालिकामा जंगली च्याउ खादा २ जना विरामी भएका छन् । कन्काई नगरपालिका–७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् । हिजो बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समय देखि नै वान्ता हुन थालेपछी उपचारको लागी बिर्तामोड स्थित बीएण्डसी अस्पताल भर्ना गरिएको बताईएको छ । हाल उनीहरुको सोही अस्पतालमा उपचार..