जंगली हात्तीले चुलाचुली–५ मा घर भत्कायो, अन्नवालीमा समेत क्षती

३ माघ, इलाम । इलामको चुलाचुली–५ आँपझोलामा आज विहान करिब साढे २ बजेतिर जंगली हात्तीले घर भत्काएको छ । स्थानीय टेक बहादुर दाहालको तीन महिना अघि निर्माण सम्पन्न भएको नयाँ घरको भित्तामा जंगली हात्तीले क्षति पुर्याएको हो । झापाको हंसेदुम्से सामुदायीक वनबाट बस्ति छिरेको हात्तीले अन्य गाउँलेहरुको समेत अन्नबाली तोरी, फापर, गोलभेडा लगायतको अन्नवालीमा समेत क्षती पुर्याएको स्थानिय दिपेन्द्र गौतमले जानकारी दिनुभयो । उक्त क्षतिप्रति स्थानीय सरकाकारले चाँडो ध्यान पुर्याउन..

लागु औषध कारोबारी र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने झापा प्रहरीको भनाई

३ माघ, झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आउनुभएका एसपी भट्टराईले शुक्रवार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले २०६२ सालमा प्रहरी निरीक्षक भएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जिम्मेवारी सम्हालिसक्नुभएको छ । १५ वर्षपछि पुनः सोही जिल्लाकै नेतृत्व..

नेपाल भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास

३ माघ, काठमाण्डौँ । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । गत बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा “तीन चोसे” गाँस्ने प्रयास गरेको नेपालतर्फ पाइपलाइन संञ्चालन र व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक डिपो अमलेखगन्जले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक सय किलोमिटर पर भारतीय भूमी सिवानमा तेल चोरीको प्रयास भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो ।..

प्रतिनिधिसभा विघटनसम्बन्धीको सुनुवाई संवैधानिक इजलासमै हुने

२ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा आज बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश..

सरकारी सेवालाई सरल र प्रभावकारी बनाउन ‘नागरिक एप्स’को शुभारम्भ

२ माघ, काठमाण्डौँ । नेपाल सरकारको विगत तीन वर्षदेखिको डिजिटाइजेशन अभियान अन्तर्गत नागरिक एप्स औपचारिक रुपमा शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप्स’को शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप्स परीक्षणका रुपमा ल्याइएको जनाईएको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । सुशासन, विकास र..

आज माघे संक्रान्ति पर्व, किराती समुदायले यले संम्वतको स्वागत गर्दे

१ माघ, काठमाण्डौँ । आज माघे संक्रान्ति पर्व । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग माघी पर्व मनाउँदै छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी,..

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ । नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै..

लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष योङहाङद्वारा विद्यालयलाई आर्थिक सहयाेग

२८ पाैष, इलाम । लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङले आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग रकम प्रदान गरेकाे छ । माङसेबुङ २ स्थित सरस्वती आधारभुत विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा याेङहाङले पाँच हजार रुपैयाँ सहयाेग गरेका हुन्। याेङहाङले साे रकम विद्यालयका प्रध्यानध्यनपक अम्बिकाप्रसाद राईलाई हस्तान्तरण गरेका थिए । आफु कखरा पढ्न सुरु गरेकाे विधालयको अक्षयकोषमा सहयाेग गर्न पाउँदा खुसि भएकाे याेङहाङले बताएका छन् । विगतका वर्षहरुमा साथहरुसँग भेटघाट गरि जन्माेत्सव मनाउने..

चियापान कार्यक्रममा सरकारी बजेट खर्च गर्न नपाईने

२७ पौष, विराटनगर । प्रदेश–१ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश–१ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो । परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको बजेट पनि खर्च नगर्न भनिएको छ । कार्तिक २ गतेको परिपत्रमा भ्रमण भत्ता, बैठक भत्ता, तालिम भत्ता, कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर, सफ्टवेरलगायत..

बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पती गोर्खा वेल्फेयर ट्रस्टलाई

२५ पौष, काठमाण्डौँ । बेलायती सेनाका पूर्व प्रमुख (डिफेन्स स्टाफ चिफ) लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको एक चौथाई (२५ प्रतिशत) हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा गोर्खा वेलफेयर ट्रष्टलाई दिनको लागि विल अर्थात इच्छापत्र गराएका थिए । यसैगरी बाँकी तीन हिस्सामध्ये ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक हिस्सा र बाँकी दुई..