गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते

२९ फाल्गुन, झापा । नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवलमा गोरु तस्कर र भारतीय शशस्त्र प्रहरीवल एसएसबीबीच झडप हुँदा तीन जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भारतीय एसएसबीका जवान रहेको बताईएकाृ छ । घाईते हुँनेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारत शिलगढीको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । नेपाल–भारतको सीमा क्षेत्र पर्ने झापाको कचनकवल गाउँपालिका घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार..

कोरोना भाइरसः युरोपियनहरुलाई अमेरीका प्रवेशमा रोक

२९ फाल्गुन, काठमाण्डौँ । संयुक्त राजय ओरीकामा कोरोना भाईरसको संक्रमण रोक्न युरोपबाट अमेरीका प्रवेशमा रोक लगाईने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलन नदिन युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यो नियम आउदो शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । आज बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले यस्तो घोषणा गरेपनि उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध..

आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री

२९ फाल्गुन । झापाको कमल गाउँपालिकाले मंलबारे बजारका अग्निपीडितलाई राहात सामाग्री वितरण गरेको छ । गत फाल्गुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागी पीडित ४ परिवारलाई नगद र जस्तापाता हस्तान्तरण गरिएको बताईएको छ । आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार हिजो राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केही हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका..

होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ

२८ फाल्गुन, झापा जिल्लामा होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यलय झापाले नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले झापाबाट २ सय ७४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने सहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई हिजो साँझ चेतावनी दिएर छाडिदिएको उहाँले बताउनुभयो । जिल्लाका मुख्य..

चितुवाको आक्रमणका कारण एक वालिकाको मृत्यु

२८ फाल्गुन, काठमाण्डौँ । चितुवको आक्रमणबाट बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नं. ९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलयका बैतडीले जनाएको छ । वालिका लुहारको शव ५०० मिटर टाढा फेला परेको जनाईएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले अनुसार गत फाल्गुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय..

पत्रकारलाई घुस खुवाउन खोज्ने प्रहरी माथी छानविन सुरु

२८ फाल्गुन, झापा । इलाका प्रहरी कार्यलय काकरभिट्टाका प्रहरीका इन्स्पेक्टरमाथि पत्रकारलाई घुस दिन खोजेको भन्दै छानविन सुरु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर भुवनबाबु खड्काले पत्रकारलाई १० रुपैँया घुस दिन खोजेको भन्दै छानबिन सुरु भएको हो । इन्स्पेक्टर खड्काले स्थानीय पत्रकार खगेन्द्र घिमिरेलाई १० हजार घुस दिएर नाकाबाट हुनै अवैध धन्दाको बारेमा समाचार सम्प्रेषण नगर्न प्रस्ताव राखेको बताईएको छ । प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कालाई आइतबार बेलुका काँकडभिट्टाबाट..

आधुनिकता संगै बजारमा साईकल हराए

२८ फाल्गुन, झापा । बदलिदो जीवन शैलीसंगै मान्छेको ब्यस्तता बढेको छ । ब्यस्तताले मान्छेको रोजाइ छिटो र व्यवस्थित सवारी साधनमा केन्द्रित छ । एउटा यस्तो समय थियो, साईकलको नम्बरप्लेट दिन्थ्यो गा.वि.स. र नगरपालिकाले । गाँउमा साईकल गुडाउनेको अर्काै सान थियो । गितमा पनि साईकल सुनिन्थ्यो । तर दशक अघि साघुँरो गल्लीदेखि फराकिला बाटोमा देखिने साइकलको लर्कोलाई मोटरसाइकल र मोटरले विस्थापित गरिदिएको छ । दमक बजारको दन्तकाली साईकल स्टोरका प्रबन्धक राजकुमार..

निजि वन सम्बन्धी कानुन सहज बनाउन माग

२६ फाल्गुन, काठमाडौं । प्रदेश र स्थानीय तहमा पारिवारिक निजी वन मैत्री कानुन बनाउन पारिवारिक निजी वन सघंले संघले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानिय तहमा पारिवारिक निजी वनमैत्री कानुन नहुँदा निजी जग्गामा हुकाईएका कृषि वन उत्पादनको उपभोग र बिक्री वि तरण गर्न समस्या भएको संघले जनाएको छ । पारिवारिक निजी वन हुर्काउन सरकारले दुरुत्साहित गरेको सघंका केन्द्रीय उपाध्यक्ष इन्दिराकुमारी घिमिरेले अरोप लगाउनुभयो । किसानले आफ्नो बारीमा लगाएको एउटा..

झापा मेचिनगरको आम्दा अस्पताल बन्द हुने अवस्थामा

२५ फाल्गुन, झापा । झापाको मेचिनगर नगरपालिकामा रहेको १५ शैयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैँया अनुदानबाट स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले निःशुल्क रुपमा प्रदान गर्नुभएको जग्गामा बनेको सो अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको हो । स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको साझेदार संस्था मेची उद्योग वाणिज्य..

पौडेलको आरोप;  देउवाले नेता चोरे

२५ फाल्गुन, काठमाण्डौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस भित्र महाधिवेशन लक्षित विवाद र शक्ति संघर्ष चर्कदै जाँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको राजनिती जटिल मोडमा पुगेको छ । उनि आगामी महाधिवेशनमा सभापतिको उम्मेद्धवार बन्ने योजनामा छन् । तर महाधिवेशनको जोडघटाउ नै सभापती शेरवहादुर देउवाले गरेको गुट विस्तार र आफ्नै पक्षका धेरै जना नेतामा देखिएको उम्मेद्धवारीको महत्वकांक्षा नेता पौडेलका लागि टाउको दुखाई बन्न पुगेको छ । सभापति देउवाले ४ बर्ष सम्म थाति..