कोरोना भाइरसका कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको

गृहखबर, २५ चैत्र । कोरोना भाइरस (कोभिड १९)का कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको छ । वल्डोमिटरका अनुसार समाचार तयार पार्दासम्म विश्वमा १३ लाख ७८ हजार ६ सय ७६ जना संक्रमित रहेको छ । विश्वमा कोरोना संक्रमण देखिएपछि पनि २ लाख ९४ हजार ३ सय ५५ जना निको भइसकेको छ । अमेरिका, स्पेन, इटली लगायतका देशहमा संक्रमणको संख्या बढ्दै गएको र मृत्यु समेत दैनिक रुपमा उच्च..

माङसेबुङमा ४ सय ५० परिवारलाई हरियो सागसब्जि वितरण

माङसेबुङ, २५  चैत्र । काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशभर लकडाउन घाेषणा गरिएक छ ।  लकडाउन घोषणसँगै शहरमा मात्र नभएर गाउँघरमा पनि जनजीवन प्रभावित बनेको छ । माङसेबुङ गाउँपालिका वडा नं। ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीको संयोजन साथै स्थानिय समाजसेवि तथा नेकपा माङसेबुङ गाउँ समितिका अध्यक्ष समेत रहनुभएका हेमन्त राईको अगुवाईमा माङसेबुङमा वार्ड नंं ४ मा करिब ४ सय ५० घरधुरीमा अर्गानिक हरियो..

आठ सय विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाको खाद्यन्न राहत

२३ चैत्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा..

योङहाङ समाजले दियो ६३ बिपन्न परिवारलाइ खाद्यान्न सहयोग

२३ चैैैत्र, इलाम । कोरोना (Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रण गर्नको लागि लकडाउनको कारण मजदुर एवं विपन्न घरपरिवारको खाद्यान्न अभाए भए पछि योङहाङ समाज इलामद्दारा फाकफोकथुम-७ मा ६३ घरपरिवारलाई खाद्यान्न एवं माक्स वितरण गरेको छ । योङहाङ समाजका अध्यक्ष पंचबहादुर योङहाङ र सचिव दिपक लिम्बुको अनुसार फाकफोकथुम-७ योङ्हाङका जागिर खाने तथा समाजसेवीहरु रकम संकलन गरि चामल, साबुन र माक्स वितरण गरिएको हो। नागरिक संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी..

माईजोगमाईका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाड्दै

२२ चैत्र, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले गरिव, विपन्न परिवार तथा अशक्त व्यक्तिहरुलाई राहत सामाग्री वितरण गर्न सुरु गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण..

ब्यवसायी तेज बहादुर सिवाकोटीद्वारा PPE सहयोग

२२ चैत, इलाम ।  फाकफोकथुम गाउपालिका-६ मेतालुङ स्थायी घर भइ इलाम बजारमा सिवाकोटि सप्लाएर्स संचालन गर्दै आएका तेज बहादुर सिवाकोटीले ६ थान PPE सहयोग गरेका छ्न । विस्वभरी महामारिको रुपमा फैलिएको कोरोना(Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणमा निरन्तर लाग्नु पर्ने स्वास्थ्य कर्मि र सुरक्षा कर्मिको निम्ति सिवाकोटीले फाकफोकथुम-७ स्थित एजतप्पा प्रहरी चौकिमामा २ थान र एकतप्पा प्रहरी चौकीमा २ थान साथै ६ नं. वडा स्थित सामुदायिक स्वास्थ्य इकाइ पोखरीमा..

नेपालमा काेराेना संक्रमित थप तीन जना भेटियाे

काठमाण्डाै, २२ चैत्र ।  कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।  संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको..

फाकफोकथुम-७ वडाध्यक्ष लोकबहादुर द्वारा खाद्य्यन्न विवरण

२१ चैत्र, इलाम । कोरोना भाइरस (Covid-19) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लक डाउन भए सगै मजदुरलाई खाद्यान्न अभाए पछि फाकफोकथुम-७ वडाध्यक्ष लोक बहादुर थापाले खाद्य्य सामाग्री वितरण गरेका छन् । लग डाउनको पालना गर्दै काम एवं मजदुरी गर्न नपाएर खाद्यान्न अभाव भए पछि १३ घर परिवारलाइ चामल, दाल, तेल र नुन वाडाध्यक्ष थापाले ब्यत्तिगत रुपमा खाध्य सामाग्री विवरण गरेका हुन । फाकफोकथुम सरोकार समाज इलामका सचिव एवं..

लकडाउनको बेला क्याम्पस प्रमुखबाट सवारी पासको दुरुपयोग

२१ चैत्र, इलाम । रामप्रसाद गुरागाईं महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामका क्याम्पस प्रमुख हुन् । गैरजिम्मेवार अनि फितलो कार्यशैलीको कारण पटक–पटक विवादमा आइरहने क्याम्पस प्रमुख गुरागाईं महामारीको समयमा फेरि एक पटक अख्तियारको दुरुपयोग गरेर चर्चामा आएका छन् । कोरोना भाईरस (COVID-19) को महामारीको कारण सरकारले लकडाउन गरेसँगै यातायात आवागमनको लागि प्रशासनको पास अनिवार्य गरिएपछि क्याम्पसको नाम बेचेर उनले सवारी पासको दुरुपयोग गरेको खुलेको हो । क्याम्पस प्रमुख गुरागाईं आफैंले जिल्ला..

विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले भाेलीदेखि राहत वितरण गर्ने

चुलाचुली, २१ चैत्र । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे प्रभाव सबैतिर बढिरहेकाे छ। जसमा पनि निम्न अाय भएका, दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई परिहेकाे छ । साे कुरालाई मध्यनजर गर्दै चुलाचुली गाउँपालिकाले भाेलि २२ गते देखी गाउँपालिकाका ६ वटै वडाका २ हजार परिवारलाई राहत सामग्री वितरण गर्न लागेकाे गाउँपालिका अध्यक्षका निजि सचिव सञ्जय राईले बताए । गाउँपालिका भरीका प्रत्येक वडाबाट विवरण संकलन गरी दैनिक ज्याला मजदुरी..