नेकपाले दियो रोङ गाउँपालिकालाई ५ हजार ७ सय केजी चामल

२२ वैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)रोङ गाउँ कमिटिले इलामको रोङ गाउँपालिकालाइ ५ हजार ७ सय केजी चामल सहयोग गरेको छ । आइतबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सो चामल गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईलाइ हस्तान्तरण गरेको हो । विगत एक महिना देखी जारी लकडाउनका कारण समस्यामा परेका रोङ वासीहरुका लागि राहत मिलोस् भनेर पालिकालाई सो खाद्यान्न हस्तान्तरण गरिएको संगठनका अध्यक्ष बृहस्पती खतिवडाले जानकारी दिनुभयो । संगठनका अगुवा सदस्यहरुबाट..

गढी गाउँपालिकाको कोरोना राहत कोषमा प्यावसनको आर्थिक सहयोग

२१ वैशाख, सुनसरी । गढी गाउँपालिकाका निजी तथा आवासिय विद्यालयहरुको संगठन प्यावसनले गढी गाउँपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । प्यावसनका अध्यक्ष अन्तराम चौधरीले आज गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई नगद रु ३५ हजार रुपैँया हस्तान्तरण गर्नु भएको हो । नगद हस्तान्तरण गर्दै प्यावसनका अध्यक्ष चौधरीले वर्तमान विषम परिस्थितीमा निजि विद्यालयहरुको तर्फवाट नगद रकम स्थानिय सरकारलाई उपलब्ध गराउन पाएकामा आफुहरु गौरवान्वित भएको बताउनुभयो । साथै आउने दिनमा पनि..

दुहबीमा सवारी पासको दुरुपयोग, प्रहरीद्धारा पिकप भेन नियन्त्रणमा

१९ वैशाख, सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार–पोसार गर्न लिएको सवारीपास दुरुपयोग गरेको पाईपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ । को १ च ७७६४ नम्बरको पिकप भेन आज फुल लोड चप्पल बोकि विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो । सवारी पास दुहवी नगरपालिका–६ को कार्यलयबाट जारी गरिएको थियो । ट्राफिक प्रहरीलाई संका लागेर उक्त गाडिलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी कार्यलय..

सवारी पासको दुरुपयोग, प्रहरीद्धारा पिकप भेन नियन्त्रणमा

१९ वैशाख, सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार–पोसार गर्न लिएको सवारीपास दुरुपयोग गरेको पाईपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ । को १ च ७७६४ नम्बरको पिकप भेन आज फुल लोड चप्पल बोकि विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो । सवारी पास दुहवी नगरपालिका–६ को कार्यलयबाट जारी गरिएको थियो । ट्राफिक प्रहरीलाई संका लागेर उक्त गाडिलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी कार्यलय..

रोल्पामा बम विस्फोटभएको १८ घण्टा बित्दा पनि उठ्न सकेन शव

१९ वैशाख, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो अपराह्न भएको बम विस्फोटमा परी मृत्यु भएका ४ बालबालिकाको शव अझैसम्म पनि उठाउन नसक्दा स्थानिय त्रसित बेनका छन् । घटनास्थल नजिकै अर्काे बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेका छन् । विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन..

पार्टी र जनप्रतिनिधिबाट राहत कोषमा ४० लाखभन्दा बढि प्रदान

१८ वैशाख, इलाम । कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ) को रोकथाम, नियन्त्रण र उपचार एवं राहत वितरणको लागि इलाम जिल्लाका स्थानीय तहहरुमा बनेको राहत कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट धमाधम राहत रकम जम्मा गर्ने काम भइरहेको छ । पार्टीको स्थानीय कमिटीहरुको तर्फबाट राहत कोषमा योगदान पुर्याउने कार्य भइरहेको नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं कार्यालय सचिव नवराज शंकरले बताउनुभयो । पार्टी कमिटी र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट जिल्लाका..

धरानमा रुखबाट लडेर १ युवकको मृत्यु

१८ वैशाख, सुनसरी । सुनसरीको धरानमा एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । रुख काट्ने क्रममा लडेर घाईते भएका धरान–५ देउराली देवि गाउँका २० बर्षिय कुमार राईको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । घाईते राईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, १७ लाख बराबरको क्षति

१८ वैशाख, झापा । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा गएराती आगलागी हुँदा ४ वटा छाप्रा जलरे नष्ट भएका छन् । आगलागीबाट अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको जनाईएको छ गएराती २ बजेको समयमा शिविरको वी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको छाप्राबाट अचानक आगलागी भई चापागाँईसहित छिमेकी पदम चापागाँई, रुप नारायण दुलाल र हर्क बहादुर सुब्बाको समेत छाप्रा जलेर नष्ट हुँदा उक्त..

अनलाईन कक्षा संञ्चालन सम्बन्धी दमक क्याम्पसलाई नेवि संघको ध्यानाकर्षण पत्र

१७ वैशाख, झापा । नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसले दमक क्याम्पस प्रसासनलाई अनलाईन कक्षा संञ्चालन सम्वन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । अनलाईन कक्षा संञ्चालनमा आउन सक्ने समस्याहरुको बारेमा जानकारी गराउदै नेवि संघ क्याम्पस कमिटीका सचिव विशाल सिटौलाद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र अनलाईन मार्फत नै क्याम्पस प्रसासनलाई बुझाएको सचिव शिटाैलाले जानकारी दिनुभयो । कोरोना भाइरसको संम्भावित संक्रमण जोखीम न्यूनिकरणका लागि विगत १ महिना देखी जारी कलडाउनका कारण सम्पुर्ण शैशिक संस्थाहरु..

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नं. २ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको थियो । जनमेजय निर्माण सेवा प्रा.लि.को प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडक देखि करिव १ सय मिटर तल झरेको थियो ।..