समाचार
स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर संसद बैठकको तयारी पुरा
२६ वैशाख, काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ ।” सञ्चारकर्मीसँगको भेटमा आज उहाँले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका..
पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णय
२३ वैशाख, काठमाण्डौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । बिडारीले कोरोना रोक्नका लागि शसक्त भएर लाग्ने निर्णय भएको..
एक करोड ९ लाख अवैध भारतीय नोट सहित विराटनगरबाट दुई जना पक्राउ
२३ वैशाख, झापा । विराटनगर भन्सार कार्यालयबाट १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान..
सुनसरीका सामुदायिक विद्यालयहरुलाई सेभ द अर्थको सहजीकरणमा स्वास्थ्य सामाग्री सहयोग
२२ वैशाख, सुनसरी । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थ नामक संस्थाले सुनसरीका स्थानियतहहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । हाल लकडाउन कारण विद्यालहरु वन्द रहे पनि लकडाउन खुले संगै विद्यालयहरु खुलेपछि विद्यार्थीहरु कोरोना संक्रमणबाट सम्वेदनशिल रहने भएको हँुदा विद्यार्थीका लागि स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको जनाइएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थको सहजीकरणमा सेनिटाईजर, ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामाग्री..
सेनालाई सुरक्षाको जिम्मा, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा खटाइने
२२ वैशाख, काठमाण्डौँ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउन लागिएको हो । आईतवार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले निम्ताएको समस्या..
नेकपाले दियो रोङ गाउँपालिकालाई ५ हजार ७ सय केजी चामल
२२ वैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)रोङ गाउँ कमिटिले इलामको रोङ गाउँपालिकालाइ ५ हजार ७ सय केजी चामल सहयोग गरेको छ । आइतबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सो चामल गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईलाइ हस्तान्तरण गरेको हो । विगत एक महिना देखी जारी लकडाउनका कारण समस्यामा परेका रोङ वासीहरुका लागि राहत मिलोस् भनेर पालिकालाई सो खाद्यान्न हस्तान्तरण गरिएको संगठनका अध्यक्ष बृहस्पती खतिवडाले जानकारी दिनुभयो । संगठनका अगुवा सदस्यहरुबाट..
गढी गाउँपालिकाको कोरोना राहत कोषमा प्यावसनको आर्थिक सहयोग
२१ वैशाख, सुनसरी । गढी गाउँपालिकाका निजी तथा आवासिय विद्यालयहरुको संगठन प्यावसनले गढी गाउँपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । प्यावसनका अध्यक्ष अन्तराम चौधरीले आज गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई नगद रु ३५ हजार रुपैँया हस्तान्तरण गर्नु भएको हो । नगद हस्तान्तरण गर्दै प्यावसनका अध्यक्ष चौधरीले वर्तमान विषम परिस्थितीमा निजि विद्यालयहरुको तर्फवाट नगद रकम स्थानिय सरकारलाई उपलब्ध गराउन पाएकामा आफुहरु गौरवान्वित भएको बताउनुभयो । साथै आउने दिनमा पनि..
दुहबीमा सवारी पासको दुरुपयोग, प्रहरीद्धारा पिकप भेन नियन्त्रणमा
१९ वैशाख, सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार–पोसार गर्न लिएको सवारीपास दुरुपयोग गरेको पाईपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ । को १ च ७७६४ नम्बरको पिकप भेन आज फुल लोड चप्पल बोकि विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो । सवारी पास दुहवी नगरपालिका–६ को कार्यलयबाट जारी गरिएको थियो । ट्राफिक प्रहरीलाई संका लागेर उक्त गाडिलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी कार्यलय..
सवारी पासको दुरुपयोग, प्रहरीद्धारा पिकप भेन नियन्त्रणमा
१९ वैशाख, सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार–पोसार गर्न लिएको सवारीपास दुरुपयोग गरेको पाईपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ । को १ च ७७६४ नम्बरको पिकप भेन आज फुल लोड चप्पल बोकि विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो । सवारी पास दुहवी नगरपालिका–६ को कार्यलयबाट जारी गरिएको थियो । ट्राफिक प्रहरीलाई संका लागेर उक्त गाडिलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी कार्यलय..
रोल्पामा बम विस्फोटभएको १८ घण्टा बित्दा पनि उठ्न सकेन शव
१९ वैशाख, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा हिजो अपराह्न भएको बम विस्फोटमा परी मृत्यु भएका ४ बालबालिकाको शव अझैसम्म पनि उठाउन नसक्दा स्थानिय त्रसित बेनका छन् । घटनास्थल नजिकै अर्काे बम पनि फेला परेपछि मृतक बालबालिकाको शव घटनास्थलमै अझै रहेका छन् । विस्फोट नभएको बम समेत नजिकै फेला परेको त्यो बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगेको छ । तर अझै डिस्पोज नभएका कारण शव उठाउन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७