धरानको सेउती खोलामा १ जना युवा मृत फेला

धरानको सेउती खोलामा १ जना युवा मृत फेला

२८ जेष्ठ, सुनसरी । सुनसरीको धरान–१४ बिजयपुरस्थित सेउती खोलाको झोलुङ्गे पुल मुनि एक जना युवा मृत अबस्थामा फेला परेका छन् ।

धरान उपमहागरपालिका ४ बस्ने १६ बर्षीय मनिराज राई मृत भेटिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर