धरानको मेयरमा हर्क साम्पाङलाई २१० मतको अग्रता

५ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् । हिजो बुधबार स्थगित भएर आज बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् । लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार..

गगन थपाको चुनाव क्षेत्रमा कांग्रेस निल

५ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत एक नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा कांग्रेसले पराजय भोग्नुपरेको छ । बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका मिठाराम अधिकारी तथा अनिता लामा फराकिलो मतान्तरले विजयी भएका छन् । गगनको क्षेत्रमा पर्ने बुनपाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्षसहित प्रायः सबै सदस्यसमेत एमालेले..

धरानको मतगणना कार्य सुचारु

५ जेष्ठ, सुनसरी । मतपत्र विवादको कारण स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ । आज बिहान करिब ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले वडा नं ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको वडा नं २० लाई थाति राखेर अन्य वडाको गणना कार्य सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति जुटेपछि गणना कार्य शुरुवात भएको हो । हिजो मतगणनाको..

चुलाचुली गाउँपालिका अध्यक्षमा काँग्रेसका केरुङ र उपाध्यक्षमा एमालेकी लावती विजयी

४ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन् । उनले ६ हजार ६५० मतले प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत मात्र प्राप्त गरे । २०७४ को निर्वाचनमा एमालेका प्रदिपचन्द्र राईसंग राजेन्द्र केरुङ ३४४ मतको अन्तरले पराजित भएका थिए । एमालेका तर्फबाट प्रदिपचन्द्र राई ३ हजार ४९३ मतले विजयी हुँदा केरुङले ३ हजार..

कमलमा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि सुरू हुने

कमल, फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि सुरु हुने अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा,..

मेची नेत्रालय दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो । यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११..

इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो

२१ माघ, काठमाण्डौँ । आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले पुरानो भाडादरमा १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ रहेको छ..

मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन सहित एक जना पक्राउ

२० माघ, काठमाण्डौँ । बुधबार बिहान १० बजेतिर त्रिभुवन बिमानस्थलमा ओर्लियो दुबईबाट आएको एयर अरेबियाको बिमान । उक्त विमानबाट बाहिरिनेहरुको लाममा एक व्यक्ति अलिक अफ्ठेरो तरिकाले हिँडिरहेको देखेर सुरक्षाकर्मी सशंकित बने । विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु अवैध मालवस्तुहरु ओसारपसार गर्नेको हाउभाउसँग अभ्यस्त नै हुन्छन् । दुबईबाट नेपाल आएका दावाछिरिङ शेर्पा पनि उनीहरुको नजरबाट छिप्न सकेनन् । सुरक्षार्कीले केहीबेर उनलाई पछ्याए र नियन्त्रणमा लिइहाले । प्रहरीका अनुसार सुन निलेर आएको हुन सक्ने..

कोरोना रोकथामका लागि भोली देखी विद्यालय बन्द गर्ने सरकारको निर्णय

२४ पौष, काठमाण्डौँ । कोरोना संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले भोली देखी नै विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । अर्काे सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँले जानकारी..

प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा

झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा आएको छ । झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकलहरु मात्र होइन, साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ । व्यवसाय भन्दा पनि स्वास्थ्यलाई लक्षित गरि दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा..