२६ जनामा कालो ढुसीको संक्रमण पुष्टि, औषधि अभावमा उपचारमा समस्या

१६ असार, काठमाण्डौँ । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् । भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिनुभयो । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । कालो..

चुलाचुली गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

३१ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा दोस्रो लहरको कोरोना भाईरस संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । केही संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा र केहीको होम आईसुलेसनमा नै मृत्यु भएको जनाईएको छ । यस्तै चुलाचुलीमा आजसम्म १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ९० जना निको भईसकेको चुलाचुली स्वास्थ्य शाखाका दुस्यान्त दाहालले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख दाहालका अनुसार अहिले चुलाचुली अस्थाई कोभिड अस्पतालमा नौ..

आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु

२५ जेष्ठ, काठमाण्डौँ । सरकारले आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु गरेको छ । चीनबाट ल्याएको भेरोसेल खोप लगाउन आजबाट सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेरका र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने छ । यस्तै हिमाली जिल्लामा यसअघि नै ५५..

मास्क कसरी प्रयोग गर्ने ? धुन मिल्छ कि मिल्दैन ?

२५ वैशाख, काठमाण्डौँ । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । के यस्तो गर्नु राम्रो हो  ? विज्ञहरु के भन्छन्  ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन ? आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ । यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप..

कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्र संघलाई उपप्रधानमन्त्रीको ताकेता

२४ वैशाख, काठमाण्डौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोरोना विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्र्तगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । ‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स..

नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै

१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ । आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २०..

आजमात्र नेपालमा थपिए ४५ सय बढी कोरोना संक्रमीत

१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा..

स्वास्थ्य मापदण्ड अनिवार्य गर्न स्वास्थ्य मन्त्री त्रिपाठीको आव्हान

२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना सङ्क्रमणको अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको सोबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सर्तकता र सावधानी आवश्यक भए पनि आतङ्कित भने नहुन सबैसगँ आग्रह गर्नुभएको हो । आगामी असार..

पुनः काठमाडौं प्रवेशमा कडाइ गर्ने निर्णय

२४ चैत्र, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणका कारण पुनः काठमाडौं प्रवेशमा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउने निर्णय पनि..

भारत संसारकै धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो स्थानमा

२२ चैत्र, काठमाण्डौँ । छिमेकी भारतमा पछिल्लो समय कोभिड १९ का संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन् । योसँगै भारत संसार भरकै दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो स्थानमा पुगेको छ । भारतिय संञ्चारमाध्यमका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो । यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन् । यसअघि गत अक्टुबरमा..