नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै

१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ ।

आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५०–५९ वर्ष उमेर समुहका नौँ सय ४३ जना आज संक्रमित भएका छन् भने, ६०–६९ वर्ष उमेर समुहका चार सय ८५ जना संक्रमित भएका छन् ।

यस्तै, ७०–७९ उमेर समुहको १८८ जना आज संक्रमित थपिएका छन् । १०–१९ वर्ष उमेर समुहका ४५७ जना संक्रमित आज थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270