चौतर्फी दबाबपछि ओम्नी समूह कालोसूचीमा

२९ भाद्र, काठमाण्डौँ । कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी समूह कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ओम्नी बिजनेश कर्पाेरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको जनाकारी छ । संसदीय समितिदेखि आम जनताले ओम्नीलाई कार्वाही गर्न चौतर्फी दबाब दिएपछि खरिद कार्यालयले कार्वाही गरेको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा परेको कम्पनीले एक वर्षसम्म सार्वजनिक निकायको..

झापामा छोराले गरे आफ्नै आमाको हत्या

२९ भाद्र, झापा । झापाको कमल गाउँपालिका वडा नम्बर –७ मा हिजो साँझ ७ वजे तिर छोराले आफ्नै आमाको हत्या गरेको छ । बाह्घरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरि ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो..

तास खेलिरहेको अवस्थामा दमकबाट पाँच जना शरणार्थी पक्राउ

२८ भाद्र, झापा । तास खेलिरहेको अवस्थामा झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीवाट हिजो साझ पाँच जना शरणार्थीलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेलडाँगी शिविरका ३८ बर्षिय प्रकाश राई, ३६ बर्षिय नरेश दाहाल, ३६ बर्षिय कुमार तामाङ, बिर्खमान राई र २४ बर्षिय सन्तबीर तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ताससहित उनीहरुको साथबाट रु १ लाख ५७ हजार समेत बरामद गरिएको दमक प्रहरी..

कित्ताकाट खुलेपनि खुसी छैनन् ठूला घरजग्गा व्यवसायी !

२७ भाद्र, काठमाण्डौँ । तीन वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट अघिल्लो साताबाट खुला भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको मन्त्रिस्तरीय निर्णयबाट भूमियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने सम्बन्धमा यसअघि जारी आदेश खारेज गरेसँगै यो कित्ताकाट खुला भएको हो । भू–उपयोगसम्बन्धी नियमावली लागु भएपछि नियमावलीअनुसार व्यवस्था हुनेगरी भन्दै तत्कालका लागि त्यस्तो कित्ताकाट खुला गर्ने निर्णय मन्त्री अर्यालले गर्नुभएको थियो । यद्यपि यो निर्णयबारे विवाद उत्पन्न भएको र आदेशको..

एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

२५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताउनुभएको छ । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सम्वद्ध निकायलाई निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार..

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

२५ भाद्र, काठमाण्डौँ । आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीहरूलाई यसअघि आज साँझ बैठक बस्ने सूचना दिइएको थियो । तर बिहान आजको मन्त्रिपरिषद् बैठक स्थगित गर्ने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत..

धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माईन्

२५ भाद्र, धनकुटा । धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माएकी छिन् । चार जनाको सामुहिक यौन शोषणबाट अवैध गर्व बोकेर महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी एक हिंसा पिडित बालिकाले सोमवार साँझ कोशि अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् । शिशु जन्मिएसंगै बच्चा कस्को हो भनेर सर्बत्र चासोको विषय बनेको छ । यौन हिंसा गर्ने चारै जना आरोपीहरु पुर्पक्षका लागी कारगारमा छन् । १३ वर्र्षीया..

जहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

२५ भाद्र, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग बुधवार मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो । पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई..

आफ्नै आमालाई करणी गर्ने छोरा पक्राउ

२४ भाद्र, इलाम । आफ्नै आमालाई करणी गरेर फरार रहेका युवक पक्राउ परेका छन् । गत भाद्र ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी गरेर फरार रहेका २३ बर्षिय युवकलाई खोजतलासका क्रममा इलाम नगरपालिका–५ तोरीबारीबाट इलामका प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आफ्नै आमालाई करणी गरेपछि उनी विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी..

खर्च अभावमा थलिदै जोगमाईका मृगौला पिडित लोकबहादुर

२३ भाद्र, इलाम । दुवै मृगौला फेल भएका इलामको माईजोगमाई गाउँपालिका–२ का लोकबहादुर थामी उपचार खर्चको अभावमा घरमै थलिएका छन् । १० दिन झापाको विर्तासिटी अस्पतालमा उपचार गराएपपछि आर्थिक अभावले अहिले घर ल्याएर राखिएको छ । घारेगाउँका ३९ बर्षिय थामीलाई गत श्रावणमा अस्पताल राखेर उपचार गरिएको थियो । उपचारका क्रममा तीन लाख रुपैया भन्दा बढि खर्च भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् । ‘घरमा भएको जिन्सी..