समाज

इलाम नगरपालिकामा राहत बाँड्ने र लिनेको होडबाजी
२६ चैत्र, इलाम । कोरोना भाइरस (COVID-19) को महामारिका कारण सरकारले लकडाउन गरेसँगै इलाम नगरपालिकाका असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असायहरुलाई राहत वितरणको होडबाजी चलेको छ । नगरपालिकाले राहत वितरणको लागि सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा प्रहरी र उद्योग वाणिज्य संघको प्रतिनिधि समेतको समितिले गत सोमबारबाट राहत वितरण प्रारम्भ गरेको छ । राहत वितरण गर्नको लागि इलाम नगरपालिका, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड,..

अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध
काठमाडौं, २५ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन्..

कोरोना भाइरसका कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको
गृहखबर, २५ चैत्र । कोरोना भाइरस (कोभिड १९)का कारण विश्वमा ७८ हजार १ सय १० जनाको मृत्यु भइसकेको छ । वल्डोमिटरका अनुसार समाचार तयार पार्दासम्म विश्वमा १३ लाख ७८ हजार ६ सय ७६ जना संक्रमित रहेको छ । विश्वमा कोरोना संक्रमण देखिएपछि पनि २ लाख ९४ हजार ३ सय ५५ जना निको भइसकेको छ । अमेरिका, स्पेन, इटली लगायतका देशहमा संक्रमणको संख्या बढ्दै गएको र मृत्यु समेत दैनिक रुपमा उच्च..

माङसेबुङमा ४ सय ५० परिवारलाई हरियो सागसब्जि वितरण
माङसेबुङ, २५ चैत्र । काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशभर लकडाउन घाेषणा गरिएक छ । लकडाउन घोषणसँगै शहरमा मात्र नभएर गाउँघरमा पनि जनजीवन प्रभावित बनेको छ । माङसेबुङ गाउँपालिका वडा नं। ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीको संयोजन साथै स्थानिय समाजसेवि तथा नेकपा माङसेबुङ गाउँ समितिका अध्यक्ष समेत रहनुभएका हेमन्त राईको अगुवाईमा माङसेबुङमा वार्ड नंं ४ मा करिब ४ सय ५० घरधुरीमा अर्गानिक हरियो..

आठ सय विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाको खाद्यन्न राहत
२३ चैत्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा..

फाकफोकथुम-७ वडाध्यक्ष लोकबहादुर द्वारा खाद्य्यन्न विवरण
२१ चैत्र, इलाम । कोरोना भाइरस (Covid-19) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लक डाउन भए सगै मजदुरलाई खाद्यान्न अभाए पछि फाकफोकथुम-७ वडाध्यक्ष लोक बहादुर थापाले खाद्य्य सामाग्री वितरण गरेका छन् । लग डाउनको पालना गर्दै काम एवं मजदुरी गर्न नपाएर खाद्यान्न अभाव भए पछि १३ घर परिवारलाइ चामल, दाल, तेल र नुन वाडाध्यक्ष थापाले ब्यत्तिगत रुपमा खाध्य सामाग्री विवरण गरेका हुन । फाकफोकथुम सरोकार समाज इलामका सचिव एवं..

चुलाचुलीमा कोरोनाको संक्रमण रोक्न उच्च सतर्कता, हेल्प डेस्क र क्वारेन्टाइनको स्थापना
१० चैत्र, झापा । इलामको चुलाचुलीमा कोरोना भाईरसको संक्रमण रोकथामका लागी साहयता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षमा दैनिक २ जना स्वास्थ्य कर्मीहरुले सेवा दिने बताईएको छ । चुलाचुलीका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालका अनुसार साहयता कक्षमा दुईवटा वेडको ब्यवस्था गरिएको छ । गाउँपालिकामा सेवा लिन आउने सेवाग्राही, जनप्रतिनिध तथा कर्मचारीहरुका लागि ह्ेल्प डेस्कमा तापक्रम जाच्ने ब्यवस्था गरिएको साथै हात धुनका लागि साबुन पानी तथा सेनिटाइजरको पनि प्रवन्ध..

कोरोना भाइरस संक्रमणबाट बच्न चुलाचुलीमा अनेरास्ववियूको सचेतना अभियान
१० चैत्र, इलाम । इलाम जिल्लाको कर्णाली भनिने चुलाचुली गाउँपालिकामा अनेरास्ववियूले कोरोना भाइसर संक्रमण बारे घरदैलो गर्दे सचेतना अभियान आज सम्पन्न गरेको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीको आयोजना तथा अनेरास्ववियू चुलाचुली गाउँ कमिटीको संयोजनमा चुलाचाचुलीका विकट गाउँका प्रत्येक घरमा गएर सो अभियान संञ्चालन गरिएको हो । चुलाचुली वडा नं. ३, ४ र ५ का माथिल्लो भेगमा रहेका गाउँमा गएर कोरोना भाइरस (कोभिड १९) सम्वन्धी सचेतना फैलाइएको अनेरास्ववियू इलामका नेता..

ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद
९ चैत्र, मोरङ । कोरोना भाइरस संक्रमण क्रासका कारण बजारमा मास्क अभाब भइरहेको बेला मोरङको विराटनगर–९ बाट ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले आज विराटनगर वडा नं. ९ घोघापुल चौकमा रहेको सुर्जी इन्पेस्कबाट मास्क बरामद गरेको हो । केडिकल संञ्चालक राजेश अग्रवालको औषधी पसलबाट ११ हजार ३५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य..

दमकमा सरसफाई सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी
७ चैत्र, । “हरित नगर समृद्ध दमक, स्वाच्छ वातावरण स्वास्थ्य जिवन” भन्ने मुल नारा सहित झापाको दमक नगरपालिकामा सरसफाई अभियान सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी गरिएको छ । आज शुक्रवार नगरपालिकाको कार्यलयमा एक औपचारीक कार्यक्रमका विच नगर प्रमुख रोमनाथ ओलीले प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दे सरसफाई सम्वन्धी अभियानको शुभारम्भ गुर्नभएको हो । प्रतिवद्धता पत्रमा आफुले उत्पन्न गरेका फोहोरलाई आफैले ब्यवस्थापन गर्नु पर्ने, सार्वजनिक स्थलहरुमा जथाभावी फोहार फाल्न नपाईने, आफु बस्ने वरीपरीको वातावरण सफा..