समाज

राष्ट्रियसभा मातहतका चार समितिका सभापतिद्धारा शपथ ग्रहण
२५ श्रावण, काठमाण्डौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही श्रावण २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार..

मेची अंञ्चल अस्पतालको आइसोलेसन चार दिनमै भरियो
२५ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिका स्थित मेची अंञ्चल अस्पतालको आइसोलेसन विरामीले भरिएको छ । सोमबारदेखि राखिएको कोरोना संक्रमित उपचार आईसोलेसन चार दिनै भरिएको हो । २२ बेडको आइसोलेसनमा २२ जना संक्रमित भर्ना गरिएसँगै आइलोसेलन भरिएको अस्पतालले जनाएको छ । अस्पतालमा संक्रमित राख्ने ठाउँ नभएपछि मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टानमा राखिएको छ । अहिले जिल्लामा पुष्टि भएका संक्रमितलाई क्वारेन्टाइन पठाउन थालिएको छ । मेची..

आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना संक्रमण मुक्त
२४ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३..

ठोरीको अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा लाग्न प्रधानमन्त्रीको निर्देशन
२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले हिजो माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभयोे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भन्नुभयो, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै..

भन्सार छलेर ल्याएको सुर्ती बरामद
२३ श्रावण, सुनसरी । सुनसरीमा निषेधित क्षेत्र घोषणाको बीचमा चोरी तस्कारी गर्नेहरुले भन्सार छलि ल्याएकोे सुर्ती प्रहरीले बरामद गरेको छ । विहीबार रातीको समयमा भन्सार छलि गरी नेपालतर्फ सुर्ती लगायतका सामान ल्याउदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ती बस्तुहरु बरामद गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा सुनासरीको इनरुवा ९ बविया चोकबाट को १ ज ३५०३ नम्बरको सवारी चालक इटहरी १७ का ३५ वर्षिय कृष्णा कुमार साह सहित भन्सार छलि..

किराया स्थापना दिवसः किरात प्रदेश नामकरणका लागि सांसदलाई स्मरण पत्र
२३ श्रावण, झापा । किरात राई यायोक्खाको ३३औं स्थापना दिवस झापामा पनि मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा दमक स्थित किरात भवनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ (ख)का प्रदेश सांसद अर्जुन राईलाई प्रदेश–१ को नाम किरात रहनु पर्ने भन्दै स्मरण पत्र समेत बुझाइएको थियो । किरात प्रदेश नामकरण गराउनका लागि किरातको इतिहास, आधार,..

झापाका अधिकांश विद्यालयहरु क्वारेन्टिन मुुक्त
२२ श्रावण, झापा । झापा जिल्लाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त भएका छन् । सरकारले भाद्र १ गतेदेखि विद्यार्थी भर्ना र भाद्र १५ देखि विद्यालय सञ्चालनको तयारी थाले संगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएका हुन् । झापामा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरिएको छ । पाँच महिनापछि भाद्र १५ गतेबाट सञ्चालनको तयारी थालिएसंगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएको शिक्षा विकास तथा समन्वय..

सुनसरीमा निषेधाज्ञा घोषणा
२१ श्रावण, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि श्रावण २६ गते राती १२ बजे सम्मका लागि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय सुनसरी जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दुहबी, इनरुवा, इटहरी, धरान र बराहक्षेत्र नगरपालिकाले लकडाउन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र..

धरानमा आज राति १२ बजेबाट लकडाउन घोषणा
२१ श्रावण, सुनसरी । सुनसरीको धरानमा आज राति १२ बजेबाट लागु हुनेगरी एक साताका लागि लकडाउन हुने भएको छ । आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको निश्कर्ष निकाल्दै एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख तिलक राईले जानकारी दिनुभयो । उहाँले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताउनुभयो । योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ ।

क्यानसर बिडित टिका बुढाथोकिलाई एकतप्पा सेवा समाज झापाद्धारा आर्थिक सहयोग
२१ श्रावण, इलाम । इलामको फाकफोकथुम गा.पा.–७ एकतप्पाको रुपटार निवासि टिका बुढाथोकीलाई एकतप्पा सेवा समाज झापाले ५० हजार आर्थिक सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्षिय बुढाथोकीको उपचारको निम्ति सो रकम प्रदान गरेको हो । समाजका अध्यक्ष डबल लिम्बु सहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडितको श्रीमान गुमानसिङ बुडाथोकिलाई अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको समितिका सचिव गंगा गोदार थापाले बताउनुभयो..