दुर्गा प्रसाईंको दाविः बरामत हतियारको लाइसेन्स छ

५ फागुन, काठमाण्डौँ । दुर्गा प्रसाईंका बडिगार्डको साथबाट बरामद हतियार जर्मन स्पोर्टस गन ९जीएसजी(५० भएको पाइएको छ । प्रहरीका अनुसार अर्मेरिया पारिनी एसआरएल(इटाली, मेडन इन जर्मनी(जीएसजी(५ लेखिएको हतियार बरामद भएको हो । हतियारका साथमा २(२ वटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली बरामद भएको सर्वोच्च अदालत सुरक्षा स्रोतले जानकारी दियो । सन् २००७ मा उत्पादन सुरु भएको यो हतियार रिमफायर ‘सेमिअटोमेटिक’ राइफल समूहमा पर्छ । प्रसाईंले..

कोशी प्रदेशमा आगलागीबाट तीन सातामा दुई सय घर जले

५ चैत। कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । तर, सरकारले आगलागी पीडितहरुको लागि उचित राहात र उद्धारमा ध्यान दिन सकेको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ ।..

नेवि संघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

५ फागुन, काठमाण्डौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । संघको चावहिलस्थित पशुपति क्याम्पस इकाइ समितिले राजधानीमा पुत्ला जलाएका हुन् । उनीहरूले चर्को नाराबाजी गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले सहकारीको रकम अपचलन गरेको संघको आरोप छ । प्रदर्शनकारीहरुले ‘पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।

चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु

५ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीनदिने तालिममा गाउँपालिकाका करिब २५ पत्रकारको सहभागिता छ । तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाले स्थानीयस्तरमा उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताए । ‘उत्पादनको काम पालिकाका लागि दीर्घकालीन हुन्छ, त्यसमा पत्रकारिताले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘निश्चित मान्यता र इथिक्समा पत्रकारिता गर्न तालिमले सहयोग गर्छ ।’ उनले कुनैपनि तालिम तालिममा मात्र सीमित हुन नहुने पनि..

पूर्व सभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

५ फागुन, काठमाण्डौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । आज सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।  

मधेशमा कांग्रेस मन्त्री बर्खास्त गर्दै एमाले नेता यादवलाई मन्त्री नियुक्त

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् । मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन् ।..

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ

५ फागुन, काठमाण्डौँ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको सा्रेतले बताएको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।  

दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

५ चैत, पोखरा । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।..

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट..

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

५ चैत । एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोओ फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले १र१ गोल गरे। खेलको ३८औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। जारी सिजनमा उनको यो छैटौँ गोल हो। दोस्रो हाफको शुरूआती दुई मिनेटमै लेवान्डोस्कीले टोलीको..