पूर्व सभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

पूर्व सभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

५ फागुन, काठमाण्डौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । आज सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर