नेपाल एपिएफ स्कुल र नेपाल पुलिस स्कुल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफीको फाइनलमा

५ फागुन, काठमाडौं । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान..

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो जित

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ । नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको..

दमकमा ए र बी डिभिजनको प्रतियोगिता हुदै

२६ माघ,  दमक । झापाको दमकमा 'ए' डिभिजन र 'बी' डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आयोजक दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलले हलको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । खेल फागुन ४ र ५ गते दुई दिन चल्ने छ । प्रत्येक वार्षिकोत्सवको अवसर लगायत विभिन्न समयमा धेरै प्रतियोगिता गराइसकेको तिलुङ्छा हलले दोस्रो वार्षिकोत्सवमा 'बी' डिभिजन सहित सुपर भेट्रान(५५ वर्ष माथि) आयोजना गरेको थियो..

बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने

२५ माघ, झापा । झापाको बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फाल्गुनमा महोत्सव आयोजना गर्न लागिएको हो । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास..

रग्वी लिग फागुनमा

काठमाडौं, माघ २३ गते । नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स रग्वी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ । लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए । सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका..

जावलाखेल युथलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा

१७ माघ, काठमाण्डौँ । जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् । थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१..

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु

१६ माघ, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको आयोजना गर्ने लागेको स्ववियु सभापति दर्शन राईले बताए । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित आउने माघ २१ गते देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए । उनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको..

इलाम गोल्डकपः विर्तामोड युनाइटेड ३–० गोलको जित निकाल्दै सेमीफाइनल प्रवेश

७ माघ, इलाम । विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापाका लागि हिसुब थपलियाले ३८ र ५१ औं र प्रशान्त लक्समले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । झापाले अब मंगलबार हुने बुटवल लुम्बिनी फुटबल क्लब र..

इलाम गोल्डकपः आयोजक रेडहर्ष सेमीफाइनल प्रवेश

६ माघ, इलाम । इलाममा आजबाट सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडीखेलमा आज भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए । आयोजकका लागि श्रेष्ठले..

इलाममा फर्किदै फुटबलको रौनकः धमाधम अस्थायी प्याराफिट बन्दै

१५ पुष, इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप..